14/04/2023
नयाँ बर्ष २०८०को सुखद उपलक्ष्यमा !
हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, आफन्तजन तथा
शुभचिन्तक महानुभावहरुमा सुख शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!🙏🙏💐💐