13/02/2023
नेवा इट्टा उद्योग
☎️ 9851089201,9803801133
घर तथा भवन निर्माणको लागि अत्याधुनिक मेसिनबाट माटो पेलेर बनाइने उच्च गुणस्तरयुक्त ईट्टाको लागि सधैं हामीलाई सम्झनुहोस्।
उच्च गुणस्तरीय लोकल ईट्टा सुपथ मूल्यमा उपलब्ध गराउछौँ
ग्राहक वर्गको सन्तुष्टि नै हाम्रो उदेश्य हो ।
✅ उद्योगबाट सिधै हजुरको साइटमा डेलिभरी गरिन्छ ।
✅ रातो र १००% पाको ईट्टा (१ नं. ईट्टा) ।
✅ गन्तीमा १००% पुग्ने ।
✅ टुक्रा समावेश गरिने छैन ।