15/03/2026
Chain-saw
चेन आरा/ मेसिन आरा
Application
✅ शक्तिशाली 58 सीसी इन्जिन: ठूला र कडा काठहरू सजिलै र छिटो काट्न सक्षम।
✅ Heavy-Duty बनावट: कडा र व्यावसायिक कामको लागि विशेष डिजाइन गरिएको।
✅ Anti-Vibration ह्यान्डल: काम गर्दा हात नथाक्ने र थर्काइ कम हुने प्रविधि।
✅ बहुउपयोगी: खेतीपाती, निर्माण कार्य र दाउरा काट्नको लागि उत्तम।