Nepal Door Lalitpur

Call Website Contact the business

Nepal Door Lalitpur Page for people who want to buy or sell Skin Door or to use their own house made by Timber Gallery.

Nepal Door is readymade door manufacturer and distributers also retail seller In Nepal various city .

20/10/2026
18/08/2026

🚪 Upgrade Your Space with Quality Nepal Door Skin Doors! 🇳🇵

Looking for stylish, durable, and affordable doors for your home, office, or project? Choose Nepal Door Skin Door Manufacturing Company — proudly manufactured here in Nepal. 🇳🇵

✨ Modern Designs
✨ Quality Finishing
✨ Strong & Durable
✨ Made in Nepal

📞 Contact: 9767470212
📩 Get in touch today for orders and inquiries!

16/08/2026

www.readymadedoornepal.com

नेपाल डोरले किन काठ सिजनिङ गर्छ ?
ढोकामा प्रयोग हुने काठ लाई सिजनिङ गर्नु किन आवश्यक छ?
राम्रो ढोका बनाउन राम्रो काठ मात्र होइन, सही सिजनिङ गरिएको काठको त्यत्तिकै आवश्यक हुन्छ।
काठ प्राकृतिक पदार्थ भएकाले त्यसमा चिस्यान पानिको मात्रा हुन्छ। काठलाई राम्रोसँग सिजनिङ नगरी ढोका बनाएमा बिस्तारै समय बित्दै जादा काठ सुक्ने, फुल्ने, बाङ्गिने वा चर्किने समस्या आउन सक्छ। त्यो बाट बच्नका लागि
सिजनिङ गरिएको काठ ढोकामा प्रयोग गर्दाको मुख्य फाइदा
१.ढोका बाङ्गिने र बटारिने सम्भावना कम हुन्छ।
काठभित्रको भएको पानिको मात्रा सुकाईएकाले ढोकाको आकार साईज जस्ताको तस्तै रहन्छ।
२.ढोका चर्किने र सुकेर ढोका बिग्रने समस्या कम हुन्छ।
काठलाई आबस्यक मात्रामा सुकाइएकाले पछि अचानक धेरै सुक्दा हुने क्षति घट्छ।
३.सिजनिङ गरेको काठ प्रयोग गरेका कारण ढोका फिटिङ राम्रो हुन्छ।
ढोकाको फ्रेम र पल्लाबीचको आकार जसताको त्यस्तै रहने भएकाले ढोका खोल्न र बन्द गर्न सजिलो हुन्छ।
४. रंग तथा पोलिस राम्रो देखिन्छ।
सुक्खा र साईज घटबढ नहुने काठमा पेन्ट, पोलिस तथा अन्य फिनिसिङ सामग्री राम्रोसँग बस्छ।
५.सिजनिङ भएको काठ प्रयोग गर्दा ढोका धेरै टिक्छ।
उपभोक्ताले बुझ्न पर्ने कुरा !
“काठ राम्रो देखिँदैमा मात्र राम्रो ढोका बन्दैन। काठ कति राम्रोसँग सिजनिङ गरिएको छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ।”
त्यसैले ढोका खरिद गर्दा काठको गुणस्तर, सिजनिङ प्रक्रिया र काठको चिसोपन नियन्त्रण गरिएको छ कि छैन भन्ने विषयमा जानकारी लिएर मात्र ढोका छनोट गरौँ।
राम्रो ढोकाकोलागि याद गर्न पर्ने केही कुराहरू ।
राम्रो काठ + काठलाई सही सिजनिङ + ढोका बनाउने राम्रो प्रक्रियाभएमा बलियो, टिकाउ र बलियो ढोका बन्छ ।
आजको सही ढोका छनोटले वर्षौँसम्मको समस्याबाट बच्न सकिन्छ।

29/07/2026

**Nepal Door**
Made in Nepal
-Molded Skin Door
-bothside same design
-wooden door
-32 mm thickness
-we use seasoning and treatet Nepali wood .
-waterproof door
-Beautiful looks
-10 Years replace warranty
Best price
-Single door ,Double door available
-Frp door
-astamangal FRP Main door
visit our website for more detail
www.readymadedoornepal.com

**नेपालDOOR**Top Brand in Nepal 1.Made in Nepal2.Waterproof Door3.Weatherproof door4.Bothside same design door 5.10Yeats...
29/07/2026

**नेपालDOOR**
Top Brand in Nepal
1.Made in Nepal
2.Waterproof Door
3.Weatherproof door
4.Bothside same design door
5.10Yeats replacement warranty
6.All woods are seasoned and treated
7.Best value for Money
Call Now -9761683106

29/07/2026

Nepal Door Factory Bharatpur Gunjanagar
Nepal Door Pokhara Timber Gallery Door, kalanki Kathmandu NEPAL DOOR

Address

Satdobato Lalitpur
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when Nepal Door Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Door Lalitpur:

Shortcuts

Share