01/05/2026
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना ।
देश निर्माणका हरेक इट्टा–ढुंगामा श्रमिकको पसिना र मेहनत मिसिएको हुन्छ।
परिश्रम, इमानदारी र सिर्जनशीलताप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा श्रमिक दिवसको हार्दिक शुभकामना।
श्रमको सम्मान गरौँ, समृद्ध नेपाल निर्माण गरौँ।
*नेपाल डोर*
परिवार !
www.readymadedoornepal.com