Shidi Sai International

Shidi Sai International यहाँ गुणस्तरीय सुर्खी, चुना, व्हाइट सिमेन्ट सुपथ मूल्यमा पाईनुका साथै डेलिभरीको पनि राम्रो व्यवस्था रहेको छ।

Shidee Sai International मा यहाँहरूलाई स्वागत छ! हामी नेपालको परम्परागत निर्माण प्रविधिमा प्रयोग हुने उच्च गुणस्तरको सुर्खि र चुना बिक्री वितरण गर्दछौं।
हाम्रा सामग्रीहरू विशेष गरी पुराना कलात्मक घरहरू, मन्दिरहरू, र ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माणका लागि प्रयोग गरिन्छ। सिमेन्टको तुलनामा वातावरणमैत्री र टिकाउ हुने हुनाले हामी प्राकृतिक निर्माण सामग्रीलाई प्राथमिकता दिन्छौं।
हाम्रा विशेषताहरू:
• 💯

शुद्ध र गुणस्तरीय सुर्खि तथा चुना।
• 🏛️ हेरिटेज तथा होम स्टे निर्माणको लागि विशेष परार्मश।
• 🚚 अर्डर अनुसारको छिटो र छरितो डेलिभरी।
• 💰 उचित मूल्य।
परम्परा जोगाउन र घरलाई बलियो बनाउन आजै हामीलाई सम्झनुहोस्!
📞 सम्पर्क: 9851044239📍 ठेगाना: सातदोबाटो

23/07/2025

21/07/2025

अब बिना प्लास्टरको झन्झट पुरानो सुर्खी डिजाईनले नेपाली क्लासिक रूप देखाउनुहोस् आफ्नो सपनाको घरलाई 🏘️😯
हजुर!! हामीसँग सुर्खि सामाग्रीहरु जस्तै: सुर्खि पाउडर , चुन, व्हाइट सिमेन्ट सुपथ मूल्यमा पाइनुका साथै डेलिभरी पनि गरिन्छ।🙂
अर्डर बुक गर्नको लागि सम्पर्क नं 👇

☎️ 9851044239
📍 Lalitpur-14, Satdobato
WhatsApp 985-1044239

Address

Tikhidewal
Lalitpur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Shidi Sai International posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category