Tamang Group Pvt.Ltd

Tamang  Group  Pvt.Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tamang Group Pvt.Ltd, Hardware shop, Nuwakot.

नेपाली उद्ममशील युवाहरु द्वारा संचालित यस कम्न्पनीमा डन्डी , सिमेन्ट, जस्तापाता, स्क्वायर पाइप, एङगलपत्ती, धारा–वाथरुम, इलेक्ट्रिक, रंग, प्लाई लगायतका सम्पुुर्ण निर्माण सामाग्रीहरु होलसेल तथा खुुद्रा मुुल्यमा उपलब्ध छ ।

 #माहाशिभरात्रि 2082 साल को तामाङ ग्रुप प्रा.लि को तर्फबाट सम्पुर्णमा शुभकामना
15/02/2026

#माहाशिभरात्रि 2082 साल को तामाङ ग्रुप प्रा.लि को तर्फबाट सम्पुर्णमा शुभकामना

04/02/2026

घर केवल इँटा र सिमेन्ट होइन, भावना हो ❤️
त्यही भावनालाई अझ सुन्दर बनाउँछ KNP Paints 🎨
टिकाउ, आकर्षक र भरपर्दो paints.🤝
For more information
contact us : 010560299
: 9840860255
visit us at bidur-4, damki buspark chowk.

💐💐पवित्र पर्व  #माघेसंक्रान्ति को शुभ अवसरमा यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना 🌾✨यस पर्वले तपाईंको जीवनमा स्वास्थ्य...
15/01/2026

💐💐पवित्र पर्व #माघेसंक्रान्ति को शुभ अवसरमा यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना 🌾✨
यस पर्वले तपाईंको जीवनमा स्वास्थ्य, सुख, शान्ति, समृद्धि र नयाँ ऊर्जा ल्याओस् भन्ने कामना गर्दछौँ।
हाम्रा आदरणीय ग्राहकज्यूहरू, सम्मानित सेयरधनीज्यूहरू, देश तथा विदेश रहनु भएका सम्पुर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू र हामीसँग जोडिनु भएका सबैमा धन्यवाद र शुभेच्छा व्यक्त गर्दछौँ।
तपाईंहरूको भरोसा हाम्रो जिम्मेवारि
तामाङ ग्रुप प्रा.लि

30/12/2025

तामाङ ग्रुप प्रा.लि
Tamang Group Pvt.Ltd
closed for 2 days

आदरणिय ग्राहक माहानुभावहरु
अङग्रेजि नयाँ वर्ष 2026 को पावन अवसरमा तपाई तथा तपाईहरुको
परिवारमा सु-स्वास्थ्य, शुख , शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना
व्यक्त गर्दछौ ।
यसै अवसरमा जानकारी गराउन चाहान्छौ कि , यस वर्ष कम्पनिले आयोजना गरेको भ्रमण यहि 17 र 18 गते 2 दिनका लागि कम्पनि बन्द रहनेछ ।
उक्त अवधिपछि 2082-09-20 गते आइतवार देखि कम्पनि नियमित रुपमा संचालन हुने जानकारि गराउदछौ ।
बिदाको अवधिमा पर्न गएको असुबिधाप्रति तामाङ ग्रुप प्रा.लि. क्षमाप्रार्थि छौ र सधै जस्तै तपाईहरुको माया, विश्‍वास र साथको अपेक्षा गर्दछौ ।
धन्यवाद
अन्य जानकारिको लागि सम्पर्क गर्नुहोस्
सम्पर्क नं.
010-560299
9840860253
9861965262

तपाईको भरोसा हाम्रो जिम्मेवारी
तामाङ ग्रुप प्रा.लि.

17/12/2025

Re-stock of knp paints तामाङ ग्रुप प्रा.लि
तपाईहरुको घर सुन्दर आकर्षक बनाउन चाहानु हुन्छ भने तामाङ ग्रुप प्रा.लि सम्झनुहोस्
सम्पर्क नं. ः 010560299
what's app no ः 9849559213

07/12/2025

All kind of home building, home decorative product like: tmt ,cement, trush, jasta,
khudra,color, electric,sanitaryware product available at group pvt ltd
at wholesale and retail price
come and visit us for more information at bidur-4, damki buspark chok.
contact us: 010560299
: 9861965262
:9840860255
: 9840860258
: 9840860259
: 9840860256

21/11/2025

at तामाङ ग्रुप प्रा.लि
come and visit us at bidur,nuwakot buspark near
contact us : 9840860258
: 010-560299

13/11/2025

PRP & Plumber Bathroom Collection Dhara Bathroom Smart looks, smart living तामाङ ग्रुप प्रा.लि

12/11/2025
20/10/2025

20/10/2025

🙏🙏Wishing all our valued customers, family, and well-wishers a prosperous Dipawali!
Let the light of diyas guide your path toward happiness and success.🌺🌸🌜

14/10/2025

✨AVAILABLE AT तामाङ ग्रुप प्रा.लि
TIHAR SPECIAL PRODUCT
झिलिमिलि बत्तिहरुको लागि सम्पर्क गर्नुहोेस्
सम्पर्क न. 9765302967
9849559213

Address

Nuwakot

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779841673342

Alerts

Be the first to know and let us send you an email when Tamang Group Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

तामाङ ग्रुप प्रा. लि .को Store


  • घर निर्माणमा आवस्यक सामग्री हरु होलसेल मुल्यमा उपलब्ध गराउछौ!

  • झ्याल ढोका को साथै रंग रोगन डण्डी,सिमेन्ट ,जस्तापाता स्कवायर पाइप ,एंगल पत्ती,धारा,बाथरुम ,Electric Items ,प्लाई रेडी मेड आकर्षक डिजिटल ढोका लगायतका सम्पूर्ण निर्माण सामाग्रीहरु होलसेल मुल्यमा उपलब्ध गराउदछौ