SunChand Suppliers Hardware

Call Contact the business

SunChand Suppliers Hardware SunChand Suppliers(Hardware)

05/09/2026

भाद्र १० गते आएको विनाशकारी बाढीले धेरै परिवारका घर, मेहनत र भविष्यका सपनाहरू बगाएर लग्यो ! आज आफ्नै दाजुभाइ–दिदीबहिनीहरू घरबारविहीन भएको पीडा देख्दा मन भावुक हुन्छ ! यस्तो कठिन घडीमा पीडितहरूको साथमा उभिनु हामी सबैको मानवीय कर्तव्य हो !!

हामी गौतम बुद्ध, सगरमाथा र वीर गोर्खालीको देशका नेपाली हौँ ! विपत्तिमा एक भएर उभिनु र दुःखमा साथ दिनु नै हाम्रो वास्तविक पहिचान हो !!

यही भावना र सामाजिक उत्तरदायित्वका साथ बाढीपीडित परिवारहरूको सहयोगका लागि मेरो व्यक्तिगत तर्फबाट रु. ५१,०००/- (एकाउन्न हजार रुपैयाँ) सहयोग गर्दैछु !!

जिन्दगीभर मेहनत गरेर कमाएको पसिनाको केही अंश आफ्नै देशमा आपत् पर्दा सहयोग गर्न पाउँदा गर्व महसुस गर्छु ! 🇳🇵 देश र जनताको दुःखमा साथ दिन पाउनु नै मेरो सन्तुष्टि हो !!

सहयोग सानो–ठूलो हुन सक्छ, तर दुःखको घडीमा दिइएको साथ अमूल्य हुन्छ ! आउनुहोस्, आफ्नो क्षमताअनुसार सहयोग गरौँ र पीडित परिवारहरूलाई फेरि उठ्ने हिम्मत दिऔँ !!

विपत्तिमा कोही पनि एक्लो छैन भन्ने अनुभूति दिलाउनु नै सच्चा मानवता हो ! दुःखमा साथ दिनु, पीडामा मलम लगाउनु र आवश्यक परेको बेला सहयोगको हात बढाउनु नै हाम्रो वास्तविक धर्म हो !!

विपत्तिमा साथ दिऔँ, मानवता बचाऔँ !!

संचाद सप्लायर्स, सल्यान
प्रोप्राइटर: सन्तोष के.सी. 🇳🇵

30/08/2026
🏢 भाडामा उपलब्ध – भुइँतला (Ground Floor) 🌟 📍 स्थान: ख–लाइन, Tulsipur💼 पूर्ण व्यवसायिक कम्प्लेक्स (Full Business Complex)...
13/02/2026

🏢 भाडामा उपलब्ध – भुइँतला (Ground Floor) 🌟
📍 स्थान: ख–लाइन, Tulsipur
💼 पूर्ण व्यवसायिक कम्प्लेक्स (Full Business Complex) भित्र

मुख्य सुविधा:
• Tulsipur क्षेत्रमा पहिलो लिफ्ट सुविधा 🛗
• पर्याप्त पार्किङ सुविधा 🚗
• कार्यालय, पसल, सेवा केन्द्र वा अन्य व्यवसाय सञ्चालनका लागि उपयुक्त 💼

भवनभित्र प्रतिष्ठित संस्थाहरू र सम्पर्क नम्बरहरू:
• Himalayan Bank – ०८२५२३५४५
• Success Consultancy – ९८२२९३१५९३
• National Life Insurance – ९८४७८३३८९७
• Chhayachetra Hospitality Lodge – ९८५७८२२४५७

भाडा: सम्झौता अनुसार 📄

📞 भाडाका लागि सम्पर्क नम्बरहरू:

देवेन्द्र– ९८५७८२१२२९
सुबिल – ९८५७८५००४७
सरोज – ९८५११०१९६२
करण – ९७६७६१७८२७
सन्तोष के.सी. – ९८५७८२१४९६

WhatsApp मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।

आज श्रीस्वस्थानी व्रतकथाको समापन गरिँदै: जय स्वस्थानी माता! ❤️
01/02/2026

आज श्रीस्वस्थानी व्रतकथाको समापन गरिँदै: जय स्वस्थानी माता! ❤️

आज शनिबार ! भगवान काल भैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏❤️
24/01/2026

आज शनिबार ! भगवान काल भैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏❤️

🙏 सरस्वती माताको कृपाले जीवन सधैं उज्यालो रहोस्।
23/01/2026

🙏 सरस्वती माताको कृपाले जीवन सधैं उज्यालो रहोस्।

Address

Sharada Muncipality-1 Shreenagar
Salyan
22200

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 09:00 - 17:00
Sunday 06:00 - 19:00

Telephone

+97788400096

Website

Alerts

Be the first to know and let us send you an email when SunChand Suppliers Hardware posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SunChand Suppliers Hardware:

Shortcuts

Share

Category