16/04/2026
🌸💖 Happy Mother’s Day | आमाको मुख हेर्ने दिनको शुभकामना 💖🌸
न मातुः परदैवतम् ॥
आमा – माया, त्याग र प्रेरणाको अमूल्य स्रोत। यस विशेष दिनले सबै आमाहरूको माया, समर्पण र शक्तिप्रति सम्मान प्रकट गर्ने अवसर प्रदान गरोस्। 🙏
May this Mother’s Day be filled with love, gratitude, and appreciation for all the amazing mothers. 💐
Vedalaya Family तर्फबाट सम्पूर्ण आमाहरूमा हार्दिक सम्मान र शुभकामना। ❤️