सुभस्ना ट्रेड्र्स Subhasna trader,s

  • Home
  • Nepal
  • Bharatpur
  • सुभस्ना ट्रेड्र्स Subhasna trader,s

सुभस्ना  ट्रेड्र्स  Subhasna   trader,s Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुभस्ना ट्रेड्र्स Subhasna trader,s, Hardware shop, Bharatpur.

🏡 घर बनाउने सोचमा हुनुहुन्छ?घर बनाउँदा कहाँबाट के ल्याउने भन्ने झन्झटबाट मुक्त हुनुहोस् 🙌🔧 SHUBHARAMBHA ENGINEERING 👉 De...
11/04/2026

🏡 घर बनाउने सोचमा हुनुहुन्छ?

घर बनाउँदा कहाँबाट के ल्याउने भन्ने झन्झटबाट मुक्त हुनुहोस् 🙌

🔧 SHUBHARAMBHA ENGINEERING
👉 Design देखि घर तयार भई हस्तान्तरण हुँदासम्म
👉 सम्पूर्ण जिम्मेवारी लिन्छ

🏗️ SUBHASANA TRADERS
👉 घर बनाउन आवश्यक सम्पूर्ण सामग्री एकै ठाउँमा उपलब्ध
✔️ Rod
✔️ Cement
✔️ Bricks (Etta)
✔️ Dhunga, Gitti, Baluwa
✔️ Electrical & Bathroom Fittings

🚚 Free Delivery | 💯 गुणस्तर | 💰 उचित मूल्य

💯 “Where you can trust..”

📍 Gabish chowk Bharatpur-15
Bharatpur-16 (Buddha Chowk Branch सहित)

📞 आजै सम्पर्क गर्नुहोस्!
9855077374
9801377374
9801315574
9801051039
9801390684

🏡 अब घर बनाउने सपना होइन, वास्तविकता बनाउनुहोस्!✨ सुभासना ट्रेडर्स – तपाईंको भरोसायोग्य निर्माण साझेदारघर बनाउन सुरु गर्...
27/03/2026

🏡 अब घर बनाउने सपना होइन, वास्तविकता बनाउनुहोस्!

✨ सुभासना ट्रेडर्स – तपाईंको भरोसायोग्य निर्माण साझेदार

घर बनाउन सुरु गर्नुभयो?
हामी छौं तपाईंको साथमा foundation देखि finishing सम्म!

🔹 एकै ठाउँमा सम्पूर्ण समाधान:
✔️ रड, सिमेन्ट, बालुवा, गिट्टी, ढुंगा
✔️ रंग, रोगन तथा बाथरूम फिटिङ
✔️ रिङ, पोल, ब्लक उपलब्ध

🔹 विशेष सेवाहरू:
🚜 JCB सेवा माग अनुसार
👷‍♂️ अनुभवी मिस्त्री, प्लम्बर, इलेक्ट्रिसियन
🏗️ बिल्डिङ सम्बन्धी सम्पूर्ण काम

🎯 हाम्रो प्रतिबद्धता:
➡️ गुणस्तरीय सामग्री
➡️ उचित मूल्य

06/03/2026
🎉🔥🌈 MEGA HOLI DHAMAKA 2082 🌈🔥🎉🏢 Subhasana Traders– A Name You Can Trust🎨 रु. १,००,००० बराबरको रंग (Paint) खरिदमा पाउनुहो...
28/02/2026

🎉🔥🌈 MEGA HOLI DHAMAKA 2082 🌈🔥🎉

🏢 Subhasana Traders
– A Name You Can Trust

🎨 रु. १,००,००० बराबरको रंग (Paint) खरिदमा पाउनुहोस्:
🎁 १ बाल्टी PRIME बिल्कुल FREE!
🔹 वा
💰 रु. ४,५०० बराबरको सिधै छुट!

⏳ ⚠️ यो अफर २०८२/१२/०१ सम्म मात्र लागू!

🏠 घर निर्माणका सम्पूर्ण सामग्रीहरू उपलब्ध
🚚 Free Home Delivery

📍 Gabish, Bharatpur-15 (Main Branch)
📍 Buddha Chowk Branch
📞 9801051039 / 9801377374

✨ यो होली, घरलाई रंगीन बनाउनुहोस्… खर्च घटाउनुहोस्!

🎁 हाम्रो उपहार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न 🎉आज Subhasana Traders को तर्फबाट आयोजित उपहार वितरण कार्यक्रम सफलतापू...
20/12/2025

🎁 हाम्रो उपहार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न 🎉

आज Subhasana Traders को तर्फबाट आयोजित उपहार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
हामीप्रति निरन्तर विश्वास राखी साथ दिनु हुने सम्पूर्ण ग्राहकज्यू, शुभेच्छुक, तथा स्टाफ परिवार प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

तपाईंहरूको माया, साथ र विश्वासकै कारण हामी अझ राम्रो सेवा दिन प्रेरित भएका छौं।
आगामी दिनहरूमा पनि गुणस्तरीय सामग्री, उचित मूल्य र निःशुल्क होम डेलिभरी सहित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

📍 Subhasana Traders
Gabish (Bharatpur–15), Chitwan
Buddha Chowk Branch

🙏 धन्यवाद – फेरि भेटौंला

🎉 लक्की ड्र कार्यक्रम सूचना 🎉सुभाषणा ट्रेडर्सतर्फबाट सूचित गरिन्छ कि🎁 लक्की ड्रको नतिजाआज खोलिँदैछ।हाम्रो व्यवसायप्रति न...
20/12/2025

🎉 लक्की ड्र कार्यक्रम सूचना 🎉

सुभाषणा ट्रेडर्स
तर्फबाट सूचित गरिन्छ कि
🎁 लक्की ड्रको नतिजा
आज खोलिँदैछ।

हाम्रो व्यवसायप्रति निरन्तर विश्वास र साथ प्रदान गर्नुहुने
सम्पूर्ण सम्मानित ग्राहकज्यूहरूलाई
हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

📍 स्थान: सुभाषणा ट्रेडर्स
📅 मिति:२०८२/०९/०५

📽️ लक्की ड्र कार्यक्रम सुभाषणा ट्रेडर्स को फेसबूक पेजमा प्रत्यक्ष (Live) रूपमा सञ्चालन गरिनेछ।
कृपया हाम्रो फेसबुक पेजसँग जोडिनुहोला।

✨ सम्पूर्ण सहभागीहरूलाई शुभकामना।


सुभाषणा ट्रेडर्स
गाबिस (भरतपुर–१५)

🎉✨ शुभाशना ट्रेड्स – दशैं, तिहार र छठ विशेष उपहार योजना ✨🎉🛒 अब किनमेल मात्र हैन, उपहार जित्ने सुनौलो मौका पनि!🏆 भाग्यशाल...
01/09/2025

🎉✨ शुभाशना ट्रेड्स – दशैं, तिहार र छठ विशेष उपहार योजना ✨🎉

🛒 अब किनमेल मात्र हैन, उपहार जित्ने सुनौलो मौका पनि!

🏆 भाग्यशाली विजेताका लागि शानदार उपहारहरू:
🎁 LG Washing Machine – १ वा Samsung LED TV – १ जनालाई
🎁 Air Cooler – २ जनालाई
🎁 Mixer Grinder – ५ जनालाई
🎁 Wall Clock – ३० जनालाई

💥 लक्की ड्र कुपन कसरी पाउने?
✅ ९०–१०० बोरा सिमेन्ट खरिदमा 🎫 १ कुपन
✅ ३०,०००–३२,००० मा रंग–रोगन खरिदमा 🎫 १ कुपन
✅ २३,०००–२५,००० मा cpvc \ pvc वा Water Tank खरिदमा 🎫 १ कुपन
✅ ३०,०००–३२,००० मा Bathroom Fittings खरिदमा 🎫 १ कुपन

✨ जति धेरै किनमेल, त्यति धेरै जित्ने अवसर! ✨

📍 शुभाशना ट्रेड्स
➡️ भरतपुर–१५, गा.वि.स.चोक
९८०१०५१०३९
➡️ शाखा: भरतपुर–१६, जगन्नाथचोक
९८०१५६४६८२
➡️ शाखा: भरतपुर–१६, बुद्धचोक
९८०१३९०६८४

☎️ सम्पर्क: मार्केटिङ टिम
९८०१३१५५७४/९८०१३१५५८१

👉 आजै आउनुहोस् र दशैं–तिहारलाई उपहारसँग सजाउनुहोस्! 🎊

नव वर्ष २०८२ को शुभकामना!नयाँ उमंग, नयाँ ऊर्जा र नयाँ संकल्पका साथSubhasana Traders तपाईंहरुको साथमा सधैं रहन्छ।गुणस्तरी...
13/04/2025

नव वर्ष २०८२ को शुभकामना!

नयाँ उमंग, नयाँ ऊर्जा र नयाँ संकल्पका साथ
Subhasana Traders तपाईंहरुको साथमा सधैं रहन्छ।

गुणस्तरीय सामग्री, विश्वासिलो सेवा र सन्तुष्ट ग्राहक नै हाम्रो पहिलो प्राथमिकता हो।
यो नयाँ वर्षमा पनि हामीलाई अघिल्ला वर्षझैँ माया र साथ दिइरहनुहुनेछ भन्ने विश्वास लिएका छौं।

समृद्धि, स्वास्थ्य र सफलता को लागि!
SUBHASANA TRADERS

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when सुभस्ना ट्रेड्र्स Subhasna trader,s posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category