Steel Wood Enterprises Pvt. Ltd.

Steel Wood Enterprises Pvt. Ltd. STEEL WOOD ENTERPRISES PVT. It trades in all types of Steel & Construction materials.

LTD., formerly known as "JAGDAMBA BIKRI KENDRA" is a Nepal based trading company having annual turnover of 350 crores+ in Financial Year 2077-78.

From steel to structure, progress is powered by people.Steelwood Enterprises Pvt. Ltd. extends warm Labour Day wishes wh...
01/05/2026

From steel to structure, progress is powered by people.
Steelwood Enterprises Pvt. Ltd. extends warm Labour Day wishes while reposting this tribute from our sister concern to the real builders of tomorrow.

Saluting the hard work that shapes our nation.
अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना!

"विश्वासको अर्को एक वर्ष! 🤝हाम्रा सेवाग्राहीहरूको साथ र सहयोगले नै हामी यहाँसम्म आइपुगेका छौं। नयाँ वर्ष २०८३ को यस पावन...
14/04/2026

"विश्वासको अर्को एक वर्ष! 🤝

हाम्रा सेवाग्राहीहरूको साथ र सहयोगले नै हामी यहाँसम्म आइपुगेका छौं। नयाँ वर्ष २०८३ को यस पावन अवसरमा Steel Wood Enterprises Pvt. Ltd. तपाईं र तपाईंको परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दछ। हाम्रो यो सहकार्य आगामी दिनहरूमा अझ प्रगाढ र मजबुत बन्नेछ भन्ने विश्वास लिएका छौं।

मूल्य समायोजन सम्बन्धी अत्यन्त जरुरी सूचना ।।आदरणीय ग्राहकवर्ग, Steel wood Enterprises Pvt. Ltd. (SWEPL) सधैं यहाँहरूलाई...
29/03/2026

मूल्य समायोजन सम्बन्धी अत्यन्त जरुरी सूचना ।।
आदरणीय ग्राहकवर्ग, Steel wood Enterprises Pvt. Ltd. (SWEPL) सधैं यहाँहरूलाई उच्च गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउन प्रतिबद्ध छ। तर, वर्तमान विश्वव्यापी परिस्थिति, इन्धनको बढ्दो मूल्य र डलरको विनिमय दरमा आएको उतारचढावका कारण हामीले हाम्रा सामग्रीहरूको मूल्यमा केही परिमार्जन गर्नुपरेको जानकारी गराउँदछौं।
कृपया नयाँ अर्डर राख्नुअघि हाम्रा सेल्स टिमसँग समन्वय गरी नयाँ दररेटबारे जानकारी लिनुहुन विनम्र अनुरोध गर्दछौं।
तपाईंको निरन्तर विश्वास र सहयोगको लागि हामी सधैं आभारी छौं। 🙏

नयाँ इतिहास, नयाँ आशा र नयाँ नेपाल! 🇳🇵आज बालेन शाह ज्यूले प्रधानमन्त्रीको रूपमा सपथ लिँदै गर्दा, केवल एक व्यक्तिले पदभार...
27/03/2026

नयाँ इतिहास, नयाँ आशा र नयाँ नेपाल! 🇳🇵

आज बालेन शाह ज्यूले प्रधानमन्त्रीको रूपमा सपथ लिँदै गर्दा, केवल एक व्यक्तिले पदभार ग्रहण गरेको होइन, बरु करोडौँ नेपालीको सपनाले नयाँ उडान भरेको छ। हामीले तपाईंमा नेपाल र नेपालीको सुन्दर भविष्य देखेका छौँ। यो देशको माटोले खोजेको र युवा पुस्ताले रोजेको नेतृत्व अब देशको मूलधारमा पुगेको छ।

तपाईंको कार्यकालमा सुशासन, विकास र समृद्धिको नयाँ मानक स्थापित होस्। कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना प्रधानमन्त्री ज्यू!

रामनवमी को हार्दिक मङ्गलमय शुभकामना ।
27/03/2026

रामनवमी को हार्दिक मङ्गलमय शुभकामना ।

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥चैते दशैँको यस शुभ अवसरमा माता दुर्गा भवान...
26/03/2026

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
चैते दशैँको यस शुभ अवसरमा माता दुर्गा भवानीको आशीर्वाद सबैमा रहोस्। अधर्मको नाश र धर्मको रक्षा होस्। शुभकामना! 🔱

प्रजातन्त्र दिवसको शुभकामना ।
19/02/2026

प्रजातन्त्र दिवसको शुभकामना ।

महाशिवरात्रि केवल एउटा पर्व मात्र नभई यो अन्धकारमाथि प्रकाशको विजय, अज्ञानतामाथि ज्ञानको उदय र अन्यायमाथि न्याय (धर्म) क...
15/02/2026

महाशिवरात्रि केवल एउटा पर्व मात्र नभई यो अन्धकारमाथि प्रकाशको विजय, अज्ञानतामाथि ज्ञानको उदय र अन्यायमाथि न्याय (धर्म) को स्थापना हुने रात हो । समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा महाशिवरात्रिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना !
🔱 ॐ नमः शिवाय ।

✅ हाम्रा उत्पादनहरू: TMT BARS, CORRUGATED SHEET, STEEL WIRE NAILS, IRON BEAM, IRON CHANNEL, GI WIRE, HR PIPES ROUND, HR PIPES SQARE, HR PIPES RECTANGLE, BINDING WIRE, WELDING ROD, IRON ANGLE, IRON FLAT, SS PIPE, GI PIPE, HR SHEET, CR SHEET, GP SHEET, STEEL ROD, SHUTTER GUIDE, SHUTTER PATTI, SHUTTER SPRING, FRP SHEET र उच्च गुणस्तरको सिमेन्ट।

📍 मुख्य कार्यालय: बाइपास रोड, वीरगंज, नेपाल
📞 सम्पर्क: 9855035067, 9802969008
📧 इमेल: [email protected]

गुणस्तरीय निर्माण सामाग्रीको भरपर्दो गन्तव्य - स्टिल उड इन्टरप्राइजेज प्रा. लि...........🙏हामी विगत लामो समयदेखि नेपालभर...
10/02/2026

गुणस्तरीय निर्माण सामाग्रीको भरपर्दो गन्तव्य - स्टिल उड इन्टरप्राइजेज प्रा. लि...........🙏
हामी विगत लामो समयदेखि नेपालभर उच्च गुणस्तरका फलामजन्य सामाग्रीहरू र सिमेन्ट आपूर्ति गर्दै आइरहेका छौं। नेपालभर हाम्रा ५ वटा गोदामहरूबाट यहाँको आवश्यकता अनुसारका सामाग्रीहरू छिटो र छरितो रूपमा उपलब्ध गराउँछौं।

✅ हाम्रा उत्पादनहरू: TMT BARS, CORRUGATED SHEET, STEEL WIRE NAILS, IRON BEAM, IRON CHANNEL, GI WIRE, HR PIPES ROUND, HR PIPES SQARE, HR PIPES RECTANGLE, BINDING WIRE, WELDING ROD, IRON ANGLE, IRON FLAT, SS PIPE, GI PIPE, HR SHEET, CR SHEET, GP SHEET, STEEL ROD, SHUTTER GUIDE, SHUTTER PATTI, SHUTTER SPRING, FRP SHEET र उच्च गुणस्तरको सिमेन्ट।

📍 मुख्य कार्यालय: बाइपास रोड, वीरगंज, नेपाल
📞 सम्पर्क: 9855035067, 9802969008
📧 इमेल: [email protected]

तिहारको उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना ।
31/10/2024

तिहारको उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना ।

Address

Besides Buddhar Aur Ticket Office, Near Kalwar Dharamashalla, Adarsh Nagar, Parsa
Birgunj
44300

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Steel Wood Enterprises Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Steel Wood Enterprises Pvt. Ltd.:

Share