श्री बगलामुखी सप्लायर्स।

  • Home
  • Nepal
  • Butwal
  • श्री बगलामुखी सप्लायर्स।

श्री बगलामुखी सप्लायर्स। All kinds of bathroom ,kitchen and many more related items

Waterproofing ले पानी चुहिनेसमस्यामात्र समाधान हुदैन गुणस्तरीय सामाग्री र विशेषज्ञ बाट काम गराउदा roof बाट आउने तापक्रमम...
23/06/2026

Waterproofing ले पानी चुहिनेसमस्यामात्र समाधान हुदैन गुणस्तरीय सामाग्री र विशेषज्ञ बाट काम गराउदा roof बाट आउने तापक्रममा पनि 5°-8° सम्म कमिआउछ!!

22/06/2026

कलिका नगर मा waterproof को काम हुँदै!

21/06/2026

dr fixit बाट waterprooffing को primer गरिदै! mixing ratio महत्वपुर्ण कुराहुन्छ! एउटै product बाट ratio को आधारमा primer, coat lear, super coat र final coat बनाउनपर्छ!त्यसैले बिसेसज्ञ द्वारानै कामगराउन पर्छ!

20/06/2026

श्री बगलामुखी सप्लायर्स

हामी रूपन्देही, बुटवल तथा आसपासका क्षेत्रमा गुणस्तरीय Waterproofing, Seepage Treatment, Leakage Repair, Crack Repair तथा Home Renovation सेवा प्रदान गर्दै आएका छौँ।

वर्षौँको अनुभव र दक्ष प्राविधिक टोलीमार्फत घर, कार्यालय, भवन तथा अन्य संरचनाहरूमा देखिने पानी चुहिने, सिपेज आउने, भित्ता चर्किने तथा अन्य संरचनागत समस्याहरूको प्रभावकारी समाधान गर्दै आएका छौँ।

हाम्रा सेवाहरू:
✓ Roof Waterproofing
✓ Wall Seepage Treatment
✓ Leakage Repair
✓ Crack Repair
✓ Bathroom Waterproofing
✓ Home Renovation

हाम्रो लक्ष्य:
"गुणस्तरीय काम, उचित मूल्य र ग्राहकको पूर्ण सन्तुष्टि।"

सम्पर्क what's app: 9855053876
स्थान: बुटवल, रूपन्देही, लुम्बिनी प्रदेश!!

Address

Jaanakinagar
Butwal

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779855053876

Website

Alerts

Be the first to know and let us send you an email when श्री बगलामुखी सप्लायर्स। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्री बगलामुखी सप्लायर्स।:

Shortcuts

Share

Category