Dreamland Group

Dreamland Group We make your dream true...
Hardware, pipe, automobiles, chemicals & metal industry

We make your dream home...

Serve you with: Steel rod, Cements, pvc/Cpvc pipe fittings, asian paints, bathware, sanitaryware and other luxury items.

04/04/2026

हामीलाई Jaquar को Nepal मा Champion Dealer बनाउने सम्पूर्ण ग्राहकवर्ग तथा Jaquar परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं।✨
तपाईंहरूको विश्वास र साथकै कारण आज हामी यो सम्मानजनक स्थानमा पुग्न सफल भएका छौं। हामी सधैं गुणस्तरीय उत्पादन, उचित मूल्य र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं।
यस गौरवपूर्ण उपलब्धिका लागि हाम्रो सम्पूर्ण टिमलाई विशेष धन्यवाद। तपाईंहरूको अथक मेहनत, समर्पण र लगनशीलताकै कारण आज हामीले यो सफलता हासिल गरेका हौं।
यो उपलब्धि केवल हाम्रो होइन, हामी सबैको साझा सफलता हो।

01/04/2026
02/03/2026

रङ्गहरूको यो सुन्दर पर्वले हाम्रो जीवनमा खुसी, शान्ति र सफलताको नयाँ रंग भरी देओस्।
सबैमा होलीको हार्दिक शुभकामना।🎈

23/01/2026

ज्ञान, कला र संगीतकी देवी सरस्वतीको कृपाले सबैको जीवन उज्यालो बनोस्।
विद्या, बुद्धि र सिर्जनशीलताको मार्ग सधैं प्रशस्त रहोस्।
यस पावन अवसरमा सबैलाई
बसन्त पञ्चमीको हार्दिक शुभकामना।✨
#बसन्तपञ्चमी #ज्ञानकोपर्व

21/01/2026
19/01/2026

Sonam Lhosar 2082 को ऐतिहासिक र सांस्कृतिक पर्वको अवसरमा हार्दिक शुभकामना!
तामाङ समुदायद्वारा मनाइने यो उत्सवले परम्परा, संस्कृति, अनुशासन, भाषा र समुदायको पहिचानलाई
सुरक्षित र सधैं जीवित राख्ने अमूल्य योगदान पुर्याइरहेको छ।
यस पर्वले हाम्रो समाजमा आपसी सद्भाव, समावेशिता, बन्धुत्व र सांस्कृतिक विविधताको सम्मानलाई
अझ मजबुत बनाओस्।
Dreamland Traders Pvt. Ltd. तर्फबाट सम्पूर्णमा सुख, शान्ति र मंगलकामना। 🙏✨

17/11/2025

Jaquar Technician Meet 2082

01/11/2025
28/10/2025

🎉 Congratulations Mr. Kamal Prasad Pandey! 🎉
On behalf of Dreamland Traders Pvt. Ltd. and Kajaria Tiles,
we heartily congratulate you for winning a Boat Smart Watch ⌚
Your trust and support inspire us every day 🙏

20/10/2025

Address

Ghorahi 15 , Dang
Ghorai

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

9801348313

Alerts

Be the first to know and let us send you an email when Dreamland Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dreamland Group:

Share