Bhachhek Hardware and Suppliers

Bhachhek Hardware and Suppliers A hardware store. various hardware materials ranging from STEEL BAR different types of pipes , JASTA PATA ,Cement , Angle & building material

नेपालीहरुको महान चाड बिजयदशमी २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इष्टमित्र, बुबाआमा, दाजुभाइ ,दिदिब...
09/10/2024

नेपालीहरुको महान चाड बिजयदशमी २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इष्टमित्र, बुबाआमा, दाजुभाइ ,दिदिबहिनी तथा मान्यजनहरुमा सुख,शान्ति, समृद्धि र सुस्वास्थ्य लाभको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दैछौं 🙏💗

प्रो:
Bhachhek Hardware and Suppliers

21/10/2023

नेपालीहरुको महान चाड बडा दशै तथा शुभ दिपाली सु-अवसरमा देश तथा बिदेशमा रहनहुने सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबिनीहरुमा सुख, शान्ति, समृद्धी, सु-स्वास्थ्य, दिर्घायु एव् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।🙏

Bhachhek Hardware and Suppliers

अब मुक्तिनाथ दर्शन गर्न मिल्ने अवसर 😶हाम्रो  #गोरखा  #भच्चेक बाट  पनि । सुपथ मुल्यमा आरमदायि र रमाइलो यात्रा गर्न पाउने ...
08/10/2023

अब मुक्तिनाथ दर्शन गर्न मिल्ने अवसर 😶हाम्रो #गोरखा #भच्चेक बाट पनि ।

सुपथ मुल्यमा आरमदायि र रमाइलो यात्रा गर्न पाउने सुबिधा (By (ईस्कारपियो AC )🙏 4WDJeep )
पाउने सुबिधाहरु:- ✅✅✅
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️कुस्मा लामो झोलुङ्गे पुल घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने / गुप्तेस्वोर गुफा /डेभिड फल्स पनि घुमाउने
✔️जान आउन गाडीको सुबिधा
#नोट : यदि 6 जनाको समूह हुनुहुन्छ भने हजुरहरुले भनेको दिनमा लगिन्छ....
थप जानकारीको लागि :Aarshu hotel Torur and Travels https://www.facebook.com/profile.php?id=100088532546124&mibextid=ZbWKwL
सम्पर्क न.+9779856013762 (24घन्टा फुन लान्ने छ 🙏)

प्रो:गोविन्द बहादुर अधिकारी (गोपि)
Bhachhek Hardware and Suppliers
https://www.facebook.com/profile.php?id=100088532546124&mibextid=ZbWKwL
हाम्रो यश पेज बाट पनि गाडी बुक गर्न सक्नु हुने छ
होटलमा मा खाना खाजा र बस्न को सुबिधा रहेको छ ❤️
Rajan Adhikari

हाम्रो यस Bhachhek Hardware and Suppliers ले हजुर हरुलाई दसैं अफर लिएर अाएको छ 🙏मौका को फाइदा लिनु हो लाहरेक रङ्ग मा 45%...
06/10/2023

हाम्रो यस Bhachhek Hardware and Suppliers ले हजुर हरुलाई दसैं अफर लिएर अाएको छ 🙏
मौका को फाइदा लिनु हो ला
हरेक रङ्ग मा 45%को छुट मा रङ्ग बनाएको हुदा मौका को फाईदा हजुर ले पनि लिने हो कि ☺️?
एक पटक सेवा गर्ने मौका दिनु हो ला ☺️🙏

बालुवा ,गिटी ,लोकल भट्टी को इट्टा चाहिए मा हामिलाइ सम्झिनुहोला सम्पूर्ण घर निर्माण को लागि चाहिने सामान अब एउटै ठाउँ बाट...
28/09/2023

बालुवा ,गिटी ,लोकल भट्टी को इट्टा चाहिए मा हामिलाइ सम्झिनुहोला
सम्पूर्ण घर निर्माण को लागि चाहिने सामान अब एउटै ठाउँ बाट भच्चेक हाड्वयेर एण्ड सप्लायस पालुङटार नगरपालिका ,ठाँटीपोखरी गोर्खा ❤️
सम्पर्क नम्बर :9856061929,981106777,9866360008
प्रो: उपेन्द्र अधिकारी ,राजन अधिकारी
सेवा गर्ने मौका दिनु हो ला 🙏
🔶♦️🔷 ❤️ 🇳🇵 🔷♦️🔶❤️
धन्यवाद सेवा गर्ने मौका दिनुभएकोमा ,
देशभरका जुनसुकै ठाउँमा आरामदायी यात्राको लागि सुलभ मुल्यमा
(Scarpeo AC )भएको कतै घुम्न को लागि रिजभ लानु परेमा हामिलाई सम्झनु हो ला 🙏❤️ 4×4 बोलेरो जिप चाहिएमा सम्पर्क गर्नु होला ।रिजभ को लागि पनि !
(बस रिजभ चाहियो भने पनि सम्झनु हो ला )
सेवा गर्ने हात सधैं महान ने छ 🙏❤️
प्रो .गोबिन्द बाहादुर अधिकारी
सम्पर्क नम्बर +9779856013762,
Bhachhek Hardware and Suppliers

सम्पूर्ण नेपालीमा संविधान तथा राष्ट्रिय दिवसको शुभ–कामना ।🙏❤️❤️
20/09/2023

सम्पूर्ण नेपालीमा संविधान तथा राष्ट्रिय दिवसको शुभ–कामना ।🙏❤️❤️

बीस्वोकर्मा पुजा (भचेक हार्ड्वेयर )Bhachhek Hardware and Suppliers 985-6061929 Rajan Adhikari
18/09/2023

बीस्वोकर्मा पुजा (भचेक हार्ड्वेयर )
Bhachhek Hardware and Suppliers
985-6061929
Rajan Adhikari

Sad news ! हार्दिक श्रद्धाञ्जली !!संविधान सभाका अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष  सुवास चन्द्र निम्वाङ गए राति हृदय घात...
12/09/2023

Sad news ! हार्दिक श्रद्धाञ्जली !!
संविधान सभाका अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास चन्द्र निम्वाङ गए राति हृदय घातको कारण शिक्षण अस्पताल काठमाडौमा निधन भएको दु:खद खबरले देशमा एक किसिमको तरंग छाएको छ,स्तब्ध छाएको छ। उहाँको चिर आत्मा प्रति श्रद्धाञ्जली अर्पण गर्दछु।

सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुमा श्रीकृष्ण जन्माष्टमी- २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।धन्यवाद! जय ...
06/09/2023

सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुमा श्रीकृष्ण जन्माष्टमी- २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद! जय नेपाल!!
Bhachhek Hardware and Suppliers
Rajan Adhikari 985-6061929

भच्चेक हार्डवेयर एण्ड सप्लायर्सपा.न.पा.-५, ठाँटीपोखरी, गोरखा फुन नम्मर :985-6061929,9866360008हामी कहाँ यहाँ रङ, रोगन, प...
27/08/2023

भच्चेक हार्डवेयर एण्ड सप्लायर्स

पा.न.पा.-५, ठाँटीपोखरी, गोरखा

फुन नम्मर :985-6061929,9866360008

हामी कहाँ यहाँ रङ, रोगन, प्लाई, धारा फिटिङ, सेनेटरी आईटम तथा निर्माण सम्बन्धि सम्पूर्ण सामग्रीहरु सुपथ मूल्यमा पाउनुको साथै होम डेलिभरिको पनि व्यवस्था छ । घर निर्माण सम्बन्धि परामर्श दिईन्छ र दक्ष प्लम्बर, ईलेक्ट्रीसीयन, टायल्स मार्बल लगाउने मिस्त्रीहरुबाट सेवा प्रदान गरिन्छ । TATA PAINTS को आधिकारकि बिक्रेता

Address

Gorkha
34006

Telephone

+9779856061929

Website

Alerts

Be the first to know and let us send you an email when Bhachhek Hardware and Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhachhek Hardware and Suppliers:

Share

Category