Elite Dinglali Hardware Pvt.Ltd.

Elite Dinglali Hardware Pvt.Ltd. Give Us opportunity to Service You

महान पर्व शिवरात्रीको सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुमा शुभकामना । ऊं नमः शिवाय…
26/02/2025

महान पर्व शिवरात्रीको सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुमा शुभकामना । ऊं नमः शिवाय…

01/05/2024
भगवान शिवले तपाईहरुका हरेक इच्छाहरु पूरा गरुन् । तपाईहरुको कार्यमा सदा लगन् रहोस् । यहाँंहरुको हरेक काममा महादेवको कृपा ...
08/03/2024

भगवान शिवले तपाईहरुका हरेक इच्छाहरु पूरा गरुन् । तपाईहरुको कार्यमा सदा लगन् रहोस् । यहाँंहरुको हरेक काममा महादेवको कृपा रहोस् । जीवनको हरेक पलहरुमा सफलता मिलोस् । महाशिवरात्रीको हाम्रो यहाँंहरुलाई यही नै शुभकामना ।
ॐ नमः शिवायः ! शुभ महाशिवरात्री !

टीका होस् निधारमाजमरा होस् कानमाखुसी छाओस् परिवारमाअनि शान्ति र सुव्यवस्था देशमादशैँमा खुसी नै खुसीको बास होस् सम्पूर्णम...
21/10/2023

टीका होस् निधारमा
जमरा होस् कानमा
खुसी छाओस् परिवारमा
अनि शान्ति र सुव्यवस्था देशमा
दशैँमा खुसी नै खुसीको बास होस् सम्पूर्णमा
सबै शत्रुहरुको नास होस् ।
नेपालीहरुको महान चाँड बडादशैको पावन अबसरमा देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण आफन्तजन, इष्टमित्र, साथीहरु, सहकर्मीहरुलगायत सबैसबैमा बिजया दशमी २०८० को हार्दिक मंगलमय शुभकामना । विजया दशमीकोे शुभकामना ।

बडा दशैं २०८० को पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरु माझामा हार्दिक मंगलमय शुभकामना !
15/10/2023

बडा दशैं २०८० को पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरु माझामा हार्दिक मंगलमय शुभकामना !

 #  Dinglali Hardware Pvt.Ltd. को तर्फबाट समस्त नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरु लाई संबिधान दिवस को हार्दिक शुभकामना। ...
20/09/2023

# Dinglali Hardware Pvt.Ltd. को तर्फबाट समस्त नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरु लाई संबिधान दिवस को हार्दिक शुभकामना। जय देश!

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।पितरी प्रितिमापन्ने प्रियन्ते सर्वदेवताः।।बुवाको मुख हेर्ने दिनको शुभ अवसरमा सम...
14/09/2023

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।
पितरी प्रितिमापन्ने प्रियन्ते सर्वदेवताः।।
बुवाको मुख हेर्ने दिनको शुभ अवसरमा सम्पूर्ण बुवाहरुमा सुस्वास्थ्य, दीर्घायू, सुख, शान्तिको कामना ।

नाग पञ्चमीको सुभकमना
21/08/2023

नाग पञ्चमीको सुभकमना

देश बिदेशमा श्रम गरिराख्नु भएका सम्पूर्ण नेपालीजनमा श्रम दिवस (May day) को हार्दिक मंगलमय शुभकामना ।
01/05/2023

देश बिदेशमा श्रम गरिराख्नु भएका सम्पूर्ण नेपालीजनमा श्रम दिवस (May day) को हार्दिक मंगलमय शुभकामना ।

14/04/2023

नयाँ बर्ष २०८०सालको शुभकामना !!
यस नयाँ वर्षले तपाईंका नयाँ निर्माण परियोजनाहरू शक्ति, गुणस्तर र स्थिरताले भरिपूर्ण होस्।

समान कामको समान ज्याला! लैङ्िगक हिंसा रहित घर ,समाज र आत्म-सम्मानपुर्बक  जिवनयापनको हक सुनिश्चित गरौ!! ११३औ अन्तर्राष्ट्...
08/03/2023

समान कामको समान ज्याला! लैङ्िगक हिंसा रहित घर ,समाज र आत्म-सम्मानपुर्बक जिवनयापनको हक सुनिश्चित गरौ!! ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सबैलाई शुभकामना ।

06/03/2023

Address

Aanphgachi
Itahari

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779842653431

Website

Alerts

Be the first to know and let us send you an email when Elite Dinglali Hardware Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category