R.k suppliers गछिया

R.k suppliers  गछिया हरपल तपाईहरुकै सेवामा समर्पित आर . के सप्लायर्स एण्ड हार्ड्वयर ईटा बिक्री केन्द्र गछिया

हरपल तपाईहरुकै सेवामा समर्पित निर्माणकार्य का लागि चाहिने सम्पुर्ण सामानहरु सुफत मुल्यमा हजुरहरुको ढोका सम्म पुर्याउने हाम्रो प्रतिबद्धता 🙏🙏
सम्पर्क 9810105749

 #श्रीकृष्णजन्माष्टमीको शुभ अवसरमा हाम्रा समस्त ग्राहक वर्ग तथा शुभचिन्तकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
04/09/2026

#श्रीकृष्णजन्माष्टमीको शुभ अवसरमा हाम्रा समस्त ग्राहक वर्ग तथा शुभचिन्तकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।

के तपाईँ घर बनाउँदै हुनुहुन्छ    #सिमेन्ट महगो मूल्यमा किन्दै हुनुहुन्छ होला हैन यदि त्यसो हो भने अहिले नै डायल गर्नुहोस...
26/07/2026

के तपाईँ घर बनाउँदै हुनुहुन्छ #सिमेन्ट महगो मूल्यमा किन्दै हुनुहुन्छ होला हैन यदि त्यसो हो भने अहिले नै डायल गर्नुहोस् ९८ १०१० ५७४९ #आरकेसप्लायर्स

16/07/2026

हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक हरू तथा व्यावसायिक सहयात्रीहरू लाई आर्थिक वर्ष २०८२/ ८३ को व्यावसायिक कारोबारका लागि हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौं साथै अब सुरु हुने आर्थिक वर्ष २०८३/८४ को पूर्णसफलताको शुभकामना सहित यहाँहरूको माया साथ सपोर्ट गत वर्ष झैँ आशा राख्दै धन्यवाद व्यक्त गर्दछौं। 🙏🙏
#आरकेसप्लायर्स

13/07/2026

उच्च क्वालिटीका इटाहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ R.k suppliers गछिया
📱981-0105749

जित्नुहोस् नगद रु १००० आजको  खेलमा कुन टिमले कति गोल गर्छ भन्ने आफ्नो अनुमान  Comment मा लेख्नुपर्ने छ ✅नियमहरू:🔹 यो Pos...
10/07/2026

जित्नुहोस् नगद रु १०००
आजको खेलमा कुन टिमले कति गोल गर्छ भन्ने आफ्नो अनुमान Comment मा लेख्नुपर्ने छ
✅नियमहरू:
🔹 यो Post लाई Like र Share गर्नुपर्ने छ
🔹 हाम्रो Page Follow/Like गर्नुभएको हुनुपर्छ।
🔹 खेल सुरु हुनुभन्दा अगाडि आफ्नो Prediction Comment गर्नुपर्नेछ।
🔹 आफ्नो प्रोफाइल लक नभएको हुनुपर्नेछ
🔹 आफ्नो अनुमान एक पटक मात्र Comment गर्न पाइनेछ।
🔹 Edit गरिएको Comment स्वतः अयोग्य हुनेछ।
🔹 एउटाभन्दा बढी सही Prediction आएमा गोला प्रथा द्वारा एक जना विजेता छनोट गरिनेछ।

सुवर्ण अवसर आज हुने क्वाटर फाइनल खेल फ्रान्स  VS  मोरक्को  को  खेलको सही अनुमान लगाउने एकजना भाग्यशाली अनुमानकर्तालाई रु...
09/07/2026

सुवर्ण अवसर आज हुने क्वाटर फाइनल खेल फ्रान्स VS मोरक्को को खेलको सही अनुमान लगाउने एकजना भाग्यशाली अनुमानकर्तालाई रु २०० को रिचार्ज टपअप गरिनेछ।
💥शर्तहरू
👉 पेज फलो गरेको हुनुपर्नेछ
👉पेज लाइक गरेको हुनुपर्नेछ
👉 पेज सेयर गरेको हुनुपर्ने
👉यो पोस्टमा कमेन्ट गरेको हुनुपर्नेछ
📱9810105749

👉तपाईँले खोजेको इटा पाउने एकमात्र ठाउँ 👉हरपल तपाईँहरूको  सेवामा समर्पित 👉 गुणस्तरीय इट्टा 👉 सुफत  मूल्य 👉सहजै डेलिभरीको ...
05/06/2026

👉तपाईँले खोजेको इटा पाउने एकमात्र ठाउँ
👉हरपल तपाईँहरूको सेवामा समर्पित
👉 गुणस्तरीय इट्टा
👉 सुफत मूल्य
👉सहजै डेलिभरीको व्यवस्था
R.k suppliers गछिया
सम्पर्क ९८ १०१०५७४९

04/06/2026

तपाईँले रोजेको खोजेको इटा तपाईंकै मूल्यमा पाइने ठाउँ R.k suppliers गछिया Ramesh Dulal

30/05/2026

निर्माणाधीन एसियन हाइवेको ढल निकासको लागि काम भइरहेको र काममा पनि धेरै ढिलासुस्ती भएको छ। त्यसको असर प्रत्यक्ष रुपमा सर्वसाधारण तथा हामी व्यवसायीलाई परेको नै छ यसै बावजुद पनि तपाईंहरूको सेवामा हामीले कुनै पनि कन्जुस्याई गरेका छैनौं हरपल तपाईहरुकै सेवामा समर्पित R.k suppliers गछिया 🙏🙏
सम्पर्क नम्बर ९८१०१०५७४९

हाम्रा सम्पुर्ण  ग्राहक बर्ग तथा सुभ चिन्तकहरुमा  मकर सक्रान्तिको  हार्दिक सुभकामना 🙏🙏🙏
15/01/2026

हाम्रा सम्पुर्ण ग्राहक बर्ग तथा सुभ चिन्तकहरुमा मकर सक्रान्तिको हार्दिक सुभकामना 🙏🙏🙏

Address

Sundarharaicha
Itahari

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Saturday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+9779810105749

Website

Alerts

Be the first to know and let us send you an email when R.k suppliers गछिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to R.k suppliers गछिया:

Shortcuts

Share

Category