Sarlahi Update

Sarlahi Update nepal

थापाथली सुकुमबासी बस्ती खाली: ९० प्रतिशतसँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनीसम्म
26/04/2026

थापाथली सुकुमबासी बस्ती खाली: ९० प्रतिशतसँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनीसम्म

26/04/2026

एकातिर चर्किएको जमिन।
अर्कातिर हार नमान्ने किसान।
र अन्तिम क्षणमा समातिएको आशा।

***n

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच पटकसम्म प्रधानमन्त्री बने। उनी ३१ जेठ २००१ मा डडेलधुराको असिग्राम, रु...
23/04/2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच पटकसम्म प्रधानमन्त्री बने। उनी ३१ जेठ २००१ मा डडेलधुराको असिग्राम, रुवाखोलामा जन्मिएका हुन् ।

दुई वर्षअघि सुदूरपश्चिममा आयोजित एक कार्यक्रममा देउवाले २०१९ सालमा एसएलसी दिएपछि आफू पहिलो पटक कसरी काठमाडौं पुगें भन्ने कथा सुनाएका थिए ।

उनले भनेका थिए, 'म हिँडेर धनगढी पुगें । त्यसपछि भारत गएर रेल चढेर अर्को दिन लखनउ पुगें । त्यहाँबाट अर्को रेल समातेर मुजफ्फरपुर हुँदै बिहारको रक्सौल उत्रिएँ । त्यहाँबाट नेपाल (वीरगन्ज) प्रवेश गरेर काठमाडौं पुगें ।’

तीन–चार दिनको कठिन यात्रा सुनाउँदा त्यही क्षेत्रका मानिस भने अझै पनि सुदूरपश्चिम आर्थिक सूचकांकमा पछाडि परेको भन्दै गुनासो गरिरहेका थिए ।

Big News😮: पुराना दलकाे सरकारमा बन्द भएका ७ वटा सरकारी उद्योग चलाउने बालेन शाह नेतृत्वको नेपाल सरकारकाे निर्णय । लामो सम...
11/04/2026

Big News😮: पुराना दलकाे सरकारमा बन्द भएका ७ वटा सरकारी उद्योग चलाउने बालेन शाह नेतृत्वको नेपाल सरकारकाे निर्णय । लामो समयदेखि बन्द अवस्थामा रहेका सातवटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ। सार्वजनिकतर्फ नेपाल सरकारकाे ५१ प्रतिशत भन्दा बढी सेयर हुनेछ । बाँकी सेयर सर्वसाधारणलाई दिईनेछ ।

अर्थ मन्त्रालयले पहिलो चरणमा निम्न सातवटा उद्योगहरूको विस्तृत लेखापरीक्षण (Audit) र मूल्यांकन कार्य सुरु गरेको छ:
१. गोरखकाली रबर उद्योग
२. जनकपुर चुरोट कारखाना
३. बुटवल धागो कारखाना
४. नेपाल मेटल कम्पनी
५. नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट
६. हेटौडा कपडा उद्योग
७. उदयपुर सिमेन्ट उद्योग

‘पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सो क...
07/04/2026

‘पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ मन्त्रिपरिषद् निर्णयमा भनिएको छ ।

बालेन्द्र शाह नेतृत्वको मन्त्रीमण्डलमा वरियताक्रम हेरफेर
07/04/2026

बालेन्द्र शाह नेतृत्वको मन्त्रीमण्डलमा वरियताक्रम हेरफेर

07/04/2026

War

अब १ सय २५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले ७० लिटर मात्र पाउने छन् ।
07/04/2026

अब १ सय २५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले ७० लिटर मात्र पाउने छन् ।

Finally !! 👏 Finance Minister Wagle stated that the Ministry will soon resolve idle containers in the Birganj customs ya...
04/04/2026

Finally !! 👏 Finance Minister Wagle stated that the Ministry will soon resolve idle containers in the Birganj customs yard, with a committee formed to manage them.

Similarly, vehicles with inspection passes will be cleared, either handed to government offices or put up for auction.

Yes Sir !!! 👏 The government has strictly enforced its “free visa, free ticket” policy, warning that manpower companies ...
04/04/2026

Yes Sir !!! 👏 The government has strictly enforced its “free visa, free ticket” policy, warning that manpower companies charging more than Rs 10,000 from migrant workers will face action.

Labor Minister Dipak Kumar Sah has urged workers to report overcharging, as authorities intensify monitoring, including checks at Tribhuvan International Airport.

 #बालेनसाह 🙏🇳🇵🚩❤️🔔💯✅💯💯
04/04/2026

#बालेनसाह 🙏🇳🇵🚩❤️🔔💯✅💯💯

टोकियो । जापानका वैज्ञानिकहरूले विश्वमै पहिलोपटक पानी (H₂O) र कार्बन डाइअक्साइड (CO₂) प्रयोग गरेर तरल हाइड्रोकार्बन इन्ध...
04/04/2026

टोकियो । जापानका वैज्ञानिकहरूले विश्वमै पहिलोपटक पानी (H₂O) र कार्बन डाइअक्साइड (CO₂) प्रयोग गरेर तरल हाइड्रोकार्बन इन्धन उत्पादन गर्न सफल भएका छन्। यो प्रविधिले प्राकृतिक फोटोसिन्थेसिस जस्तै प्रक्रिया प्रयोग गर्दै सौर्य ऊर्जा मार्फत इन्धन उत्पादन गर्ने बाटो खोलिदिएको छ।

हाल मध्यपूर्वबाट करिब ९०% ऊर्जा आयातमा निर्भर जापानका लागि यो उपलब्धि “गेम चेन्जर” सावित हुनसक्ने बताइएको छ। विशेष गरी हालको इरान युद्धका कारण तेल आपूर्तिमा आएको संकटबीच यो प्रविधि अझ महत्वपूर्ण बनेको छ।

प्रधानमन्त्री सानाए ताकाइचीले यसलाई “राष्ट्रिय सुरक्षा र स्वच्छ ऊर्जा भविष्यका लागि ऐतिहासिक कदम” भन्दै प्रशंसा गरेकी छन्।

मुख्य विशेषता: पानी र CO₂ बाट इन्धन उत्पादन
नवीकरणीय ऊर्जाको प्रयोग
अहिलेका सवारी साधनमै प्रयोग गर्न मिल्ने
नयाँ इन्फ्रास्ट्रक्चर आवश्यक नपर्ने

विशेषज्ञहरूका अनुसार यो प्रविधि सफलतापूर्वक व्यावसायिक रूपमा प्रयोगमा आएमा विश्व ऊर्जा बजारमा ठूलो परिवर्तन आउनेछ र तेल उत्पादक देशहरूको प्रभाव घट्न सक्नेछ।

सरकारले अब यस प्रविधिको विकासका लागि थप अनुदान दिने तयारी गरेको छ भने सन् २०४० भन्दा अघि नै व्यावसायिक उत्पादन सम्भव हुने अनुमान गरिएको छ।

Address

Janakpur
560083

Website

Alerts

Be the first to know and let us send you an email when Sarlahi Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share