Bhawani Kiran International Trade-BKIT

Bhawani Kiran International Trade-BKIT Deals in: construction and contracting,hardware goods � home office building construction,

12/01/2025

आउनुहोस्! आउनुहोस्!! आउनुहोस्!!!!
सामाजिक, धार्मिक, र सांस्कृतिक रमझमको अद्भुत संगम पूर्वकै प्रशिद् धार्मिक कनकाई माईमेला-२०८१ मा सहभागी बन्नुहोस ।
यस पटकको माईमेला मात्र दर्शन र पूजामा सीमित छैन,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम र सुवर्ण व्यापारिक अवसरहरू ले भरिपूर्ण माईमेला यसपटक यहि पुष २७ गतेदेखि माघ ३ गतेसम्म भव्यताका साथ संचालन हुदैछ ।

📞 सम्पर्क: ९८१०१९५१९३, 9802313553, 9762504769

आउनुहोस्, रमाईलो गर्नुहोस्, र माईमेलाको अनुभवलाई अविस्मरणीय बनाउनुहोस्।

05/01/2025

आउनुहोस्! आउनुहोस्!! आउनुहोस्!!!!
सामाजिक, धार्मिक, र सांस्कृतिक रमझमको अद्भुत संगम पूर्वकै प्रशिद् धार्मिक कनकाई माईमेला-२०८१ मा सहभागी बन्नुहोस ।
यस पटकको माईमेला मात्र दर्शन र पूजामा सीमित छैन,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम र सुवर्ण व्यापारिक अवसरहरू ले भरिपूर्ण माईमेला यसपटक यहि पुष २७ गतेदेखि माघ ३ गतेसम्म भव्यताका साथ संचालन हुदैछ ।

हाम्रा आकर्षणहरु :
✅ धर्म, आस्था र संस्कृतिको संगम।
✅ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुति।
✅कनकाई फन वर्ल्ड सुरुङ्गाको तर्फबाट नेपालकै प्रमुख मेला तथा ठूलो रोटे पिङ र रेन्झर झुला सहित थुप्रै मनोरञ्जनात्मक खेलहरु ।
✅ खानाका परिकार, हस्तकला, र व्यापारिक स्टलहरू।
✅ परिवार, साथीभाइ, र आफन्तसँग रमाइलो गर्न उपयुक्त स्थल।

तपाईं पनि आफ्नो व्यापार र ब्रान्डलाई हजारौं दर्शक र श्रद्धालुहरूमाझ पुर्‍याउन चाहनुहुन्छ भने,
आजै माईमेलामा आफ्नो स्टल बुक गर्नुहोस्!
📞 सम्पर्क: ९८१०१९५१९३, 9802313553, 9762504769

आउनुहोस्, रमाईलो गर्नुहोस्, र माईमेलाको अनुभवलाई अविस्मरणीय बनाउनुहोस्।

महा शिवरात्री को शुभकामना।जय शम्भु 🙏!!!
18/02/2023

महा शिवरात्री को शुभकामना।
जय शम्भु 🙏!!!

मिती :- २०७९/०७/१६ गते१५ दिने सुचना !!यो सुचना प्रकाशन भएको मिती बाट १५ दिन सम्म यस Bhawani Kiran International Trade-BK...
02/11/2022

मिती :- २०७९/०७/१६ गते
१५ दिने सुचना !!
यो सुचना प्रकाशन भएको मिती बाट १५ दिन सम्म यस Bhawani Kiran International Trade-BKIT लाई तीर्न बाकी रहेको रकम नतीरेमा उक्त व्यक्तीको नाम र फोटो हाम्रो पेज मा पोस्ट गरीने र boost पनी गरीने छ।
कृपया BKIT लाई तीर्न बाकी रकम यथासीग्र तीनुहोला।
धन्यवाद 🙏
शुभरात्री।

छठ पर्वको सबैमा शुभकामना 🙏
30/10/2022

छठ पर्वको सबैमा शुभकामना 🙏

काग तिहारसँगै आजबाट तिहार सुरु भएको छआजको दिनमा कागलाई मिठो खान दिएमाबर्षैभरी शुभ समाचार सुन्न पाइने जन-विश्वाश छ।काग ति...
23/10/2022

काग तिहारसँगै आजबाट तिहार सुरु भएको छ
आजको दिनमा कागलाई मिठो खान दिएमा
बर्षैभरी शुभ समाचार सुन्न पाइने जन-विश्वाश छ।
काग तिहारको शुभकामना ❤️

Well experienced candidates may apply
13/10/2022

Well experienced candidates may apply

स्वदेश तथा बिदेश मा रहनु भएको सम्पुर्ण आमा बुबा दाजु भाई तथा दिदिबैनी हरुमा बडा दशै २०७९ सालको हार्दीक शुभकामना व्यक्त ग...
05/10/2022

स्वदेश तथा बिदेश मा रहनु भएको सम्पुर्ण आमा बुबा दाजु भाई तथा दिदिबैनी हरुमा बडा दशै २०७९ सालको हार्दीक शुभकामना व्यक्त गर्न चाहान्छौ।

- Bhawani Kiran International Trade-BKIT

बुवाको मुख हेर्ने दिनको उपलक्ष्यमा सम्पूर्ण बुवाहरूमा सुस्वास्थ्य, खुशी, तथा समृद्धीको कामना 🙏 !
27/08/2022

बुवाको मुख हेर्ने दिनको उपलक्ष्यमा सम्पूर्ण बुवाहरूमा सुस्वास्थ्य, खुशी, तथा समृद्धीको कामना 🙏 !

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व...
01/05/2022

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

- भवानी कीरण ईन्टरनेस्नल ट्रेड परिवार

30/04/2022

मातृ देवो भव 🙏
सम्पुर्ण आमाहरु प्रती मातातीर्थ औसी को शुभकामना।

Address

Laxmipur Jhapa
Jhapa District

Telephone

+9779816065700

Website

Alerts

Be the first to know and let us send you an email when Bhawani Kiran International Trade-BKIT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhawani Kiran International Trade-BKIT:

Share