Baishnav balaji marble and colour house

Baishnav balaji marble and colour house We provide Tile, Marble, Colour, including all hardware items.

तिलाेत्तमा ०६ हरियाली पार्क नजिकै अति सुन्दर र सस्तो घरेडि हरू सुपथ मुल्य मा आकाे छ। सिमित छ।पार्क शीत सटेकाे धुरकाे २.५...
24/02/2024

तिलाेत्तमा ०६ हरियाली पार्क नजिकै अति सुन्दर र सस्तो घरेडि हरू सुपथ मुल्य मा आकाे छ। सिमित छ।पार्क शीत सटेकाे धुरकाे २.५ लाख मात्र ९८५७०३१८८२

मिस्त्र काे लापरबाही ख्याल राखै।। सामान र कामदार दुवै असल चाहिन्छ।
17/10/2023

मिस्त्र काे लापरबाही ख्याल राखै।। सामान र कामदार दुवै असल चाहिन्छ।

आयु:  रक्षतु  वाराही  धर्मं  रक्षतु  वैष्णवी । यश: कीर्तिं च लक्ष्मीं  च धनं विद्यां च चक्रिणी ।।           आज रक्षावन्ध...
31/08/2023

आयु: रक्षतु वाराही धर्मं रक्षतु वैष्णवी ।
यश: कीर्तिं च लक्ष्मीं च धनं विद्यां च चक्रिणी ।।
आज रक्षावन्धन पर्वको बिशेष दिनमा सहधर्मिणीको जन्म दिनको सुखद अवसरमा अभीष्ट मनोकांक्षा प्राप्त स्वस्थ , सुखद, शतायु दीर्घ जीवनको अनन्त कोटि कोटि शुभकामना ।। भवतु सर्वमङ्गलम् ! 🎂🎉🌷🎈
एवम् ऋषितर्पणी अर्थात् रक्षाबन्धनको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।। 🙏🙏

यो तरिका ले सिडि मा granite लगाउदा चिप्लिने डर नकै कम हुन्छ।र राम्रो  पनि देखिन्छ।विभिन्न किसिम का उच्चस्तरीय  granit र ...
06/08/2023

यो तरिका ले सिडि मा granite लगाउदा चिप्लिने डर नकै कम हुन्छ।र राम्रो पनि देखिन्छ।
विभिन्न किसिम का उच्चस्तरीय granit र tile चाहियेमा सम्पर्क गर्नुहाेश।
बैष्णव बालाजि मार्वल एण्ड कलर हाउस
सिताराईस मिल तिलेत्मा 02 985-7031882

अगाडिको बरमदा मा येस्तो किसिमको नयाँ look दिन सकिन्छ । side side मा marble बिच मा tile. येस्तो गर्दा खर्च कमलागछ र राम्र...
06/08/2023

अगाडिको बरमदा मा येस्तो किसिमको नयाँ look दिन सकिन्छ । side side मा marble बिच मा tile. येस्तो गर्दा खर्च कमलागछ र राम्रो पनि देखिन्छ। अधिक जानकारी काे लागि सम्पर्क गर्नुहोस् । धन्यवाद
बैष्णव बालाजि मार्वल एण्ड कलर हाउस।
सिताराईश मिल 985-7031882

Asian paint. New lookBaishnav balaji marble and colour house
06/08/2023

Asian paint.
New look
Baishnav balaji marble and colour house

29/06/2023

हिन्दु धर्मावलम्बीहरुको माहान पर्व हरिशयनी_एकादशी (तुलसी रोप्ने दिन)को पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना

ईस्लाम धर्मावलम्बीहरुको (ईद-उल-अजहा) अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना

600X 1200 floor tile. In bathroom wallBaishnav balaji marble and colour house 985-7031882
04/06/2023

600X 1200 floor tile. In bathroom wall
Baishnav balaji marble and colour house 985-7031882

31/05/2023
बैष्णव बालाजी मार्वल एन्ड  कलर हाउस तिलाेत्तमा-३ सीता राईस मिल शंकरनगर             9857031882
31/05/2023

बैष्णव बालाजी मार्वल एन्ड कलर हाउस
तिलाेत्तमा-३ सीता राईस मिल शंकरनगर
9857031882

30/05/2023

सुर्या इन्डस्ट्रिज प्रा लि देवदह _२ को लागि देहाय बमोजिम को कामदार को माग भएको हुदा इच्छुक ब्यक्ति ले आफनो बायोडाटा सहित यथाशिघ्र सम्पर्क गर्नुहोस्

Reception _ 1

Marketing _ 4

Light driver _ 1

Furnace operter _2

Helper. _ 5

eMail [email protected]
Call_9857088430
9857021211
9857088433
985-7031882

25/05/2023

kitchen & bathroom wall design

Address

Jogikuti

Telephone

+9779857031882

Website

Alerts

Be the first to know and let us send you an email when Baishnav balaji marble and colour house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baishnav balaji marble and colour house:

Share