Arvind Emporium P Ltd

Call Directions Website Contact the business

Arvind Emporium P Ltd Importer and Trader of Bitumen, Construction Chemicals, Steel Fibre, MicroSilica and Raw Materials
Contact us 9802782567

Importer and Trader of Bitumen, Construction Chemicals, Steel Fibre, MicroSilica, and Raw Materials of the Cement Industry.

Strong bonding. Lasting stability. 💪🏗️MYK Arment ArmGrout HF 66 V is a high-strength anchoring grout solution for reliab...
26/10/2026

Strong bonding. Lasting stability. 💪🏗️

MYK Arment ArmGrout HF 66 V is a high-strength anchoring grout solution for reliable fixing of foundation bolts, reinforcement bars and rock bolts. Suitable for permanent reinforcement installation—even underwater.

Build with confidence using ArmGrout HF 66 V.

📞 Contact: 9802737714
Available from Arvind Emporium Pvt. Ltd.

✨ वडा दशैँको पावन अवसरमा हार्दिक शुभकामना! ✨विजयादशमीको यस शुभ अवसरमा यहाँ तथा यहाँका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, स...
20/10/2026

✨ वडा दशैँको पावन अवसरमा हार्दिक शुभकामना!
✨विजयादशमीको यस शुभ अवसरमा यहाँ तथा यहाँका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
🙏🌾✨ Happy Dashain to you and your loved ones! May this festive season bring prosperity, joy, and strong foundations to your life.

Contact Us: 📞 9802737714Company: AEPL (Arvind Emporium Pvt. Ltd.) | HR Goel Group

✨ महानवमीको पावन अवसरमा हार्दिक शुभकामना! ✨माता दुर्गा भवानीले हामी सबैलाई सुख, शान्ति र समृद्धिको आशीर्वाद प्रदान गरून्...
19/10/2026

✨ महानवमीको पावन अवसरमा हार्दिक शुभकामना!
✨माता दुर्गा भवानीले हामी सबैलाई सुख, शान्ति र समृद्धिको आशीर्वाद प्रदान गरून्।
तपाईँको हरेक निर्माणलाई बलियो र दिगो बनाउन हामी सधैँ प्रतिबद्ध छौँ।
📞 सम्पर्क: ९८०२७३७७१४ 🏢 Arvind Emporium Pvt. Ltd. (HR GOEL GROUP) .

बडादशैँको आठौँ दिन महा-अष्टमीको हार्दिक मङ्गलमय शुभकामना! 🌺🙏🏻नवदुर्गा भवानी देवी दुर्गाको असीम कृपा, शक्ति, र आशीर्वाद ह...
17/10/2026

बडादशैँको आठौँ दिन महा-अष्टमीको हार्दिक मङ्गलमय शुभकामना!
🌺🙏🏻नवदुर्गा भवानी देवी दुर्गाको असीम कृपा, शक्ति, र आशीर्वाद हामी सबैमा सधैँ बनी रहोस्। सुख, शान्ति, र समृद्धिको कामना गर्दछौँ।

📞 Contact: 9802737714 🏢 Arvind Emporium Pvt. Ltd. (AEPL) | HR Goel Group 🧱 Authorized Distributor / Supplier of MYK Arment Construction Chemicals

🌸 बडादसैँको सातौँ दिन, फूलपातीको पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, र समृद्धिको हार्दिक मङ्गलमय ...
16/10/2026

🌸 बडादसैँको सातौँ दिन, फूलपातीको पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏✨
यस शुभ पर्वले सबैको जीवनमा नयाँ उमङ्ग र सफलता ल्याओस्!
🏗️ Arvind Emporium Pvt. Ltd. (AEPL)
📍 MYK Arment Products: Concrete Admixtures, Accelerator, Microsilica, Steel Fiber, Repair Materials, Waterproofing & more.
📞 Contact: 9802737714

12/10/2026

🙏 विजय, सद्भाव र समृद्धिको पावन पर्व बडादशैं २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺

यस पावन अवसरमा हाम्रा आदरणीय डिलर, ग्राहक, व्यावसायिक साझेदार, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

हामीप्रति यहाँहरूले देखाउनुभएको अमूल्य विश्वास, निरन्तर साथ र सहकार्यका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै सफलताको नयाँ उचाइतर्फ सँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

शुभ होस्, मंगल होस्। सबैको जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस्। ❤️🙏

#बडादशैं२०८३

🌼 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🌺नयाँ आशा, सकारात्मक ऊर्जा र समृद्धिको सुरुवातसँगै यस पावन घटस्थापनाले तपाईंको ज...
10/10/2026

🌼 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🌺

नयाँ आशा, सकारात्मक ऊर्जा र समृद्धिको सुरुवातसँगै यस पावन घटस्थापनाले तपाईंको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र सफलताको उज्यालो छरोस्।

माता दुर्गाको कृपा सदैव यहाँ र यहाँको परिवारमा रहिरहोस्। 🙏

06/10/2026

घर बनाउँदै हुनुहुन्छ? 🏠
पानी चुहावटबाट आजै सुरक्षित गर्नुहोस्! 🌧️

MYK Arment को भरपर्दो वाटरप्रुफिङ समाधानले तपाईंको सपनाको घरलाई वर्षायामको चुहावट र सिलनबाट जोगाउँछ।

✅ Concrete Admixtures
✅ Accelerator
✅ Microsilica
✅ Steel Fiber
✅ Repair Materials
✅ Waterproofing

📞 सम्पर्क: 9802737714
Arvind Emporium Pvt. Ltd. – नेपालमा प्रत्यक्ष आयातकर्ता तथा एकमात्र डिलर

#घरनिर्माण

🛡️ Give your tanks and surfaces better protection.Introducing ReArm Coat EP, a two-component epoxy resin tank and surfac...
05/10/2026

🛡️ Give your tanks and surfaces better protection.

Introducing ReArm Coat EP, a two-component epoxy resin tank and surface lining from MYK Arment, built for high chemical resistance, strong adhesion and a hygienic, aesthetic finish.

✅ Two-component system (base resin + hardener)
✅ Made for tank lining and other surfaces
✅ Convenient 3 kg pack
✅ Easy-to-clean, long-lasting finish

👉 Swipe through to see why it's built to protect and designed to last.

📍 Direct Importer & Exclusive Dealer in Nepal: Arvind Emporium Pvt. Ltd.
📞 Contact: 9802737714
📩 DM us or call now to enquire.

जितिया पर्वको हार्दिक मङ्गलमय शुभकामना! 🌸✨यस पावन पर्वले सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, र दीर्घायुको आशीर्वाद ल...
04/10/2026

जितिया पर्वको हार्दिक मङ्गलमय शुभकामना! 🌸✨

यस पावन पर्वले सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, र दीर्घायुको आशीर्वाद ल्याओस्।

📞 contact: 9802737714
🏢 HR GOEL GROUP | Arvind Emporium Pvt. Ltd. (AEPL)
🏗️ MYK Arment - Concrete Admixtures, Accelerator, Microsilica, Steel Fiber, Repair Materials, Waterproofing, etc.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Arvind Emporium P Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arvind Emporium P Ltd:

Shortcuts

Share