Tansen Cement

Directions

Tansen Cement Palpa Cement Industry Pvt. Ltd. was incorporated in 2009. Our very own limestone is sourced from the hills in Palpa.

A subsidiary of the RMC group, Palpa Cement produces Ordinary Portland Cement(OPC) using the highest quality raw materials.

24/10/2026

आफ्नो सपनाको घरलाई बनाउनुहोस् बलियो र भरपर्दो, तानसेन सिमेन्टसँग।

तानसेन छ त टेन्सन छैन।

परम्पराको सम्मान र विश्वासको मजबुतीसँग, यस दसैँले हरेक घरमा खुसी, शान्ति र समृद्धि ल्याओस्। मान्यजनको आशीर्वाद र प्रियजन...
21/10/2026

परम्पराको सम्मान र विश्वासको मजबुतीसँग, यस दसैँले हरेक घरमा खुसी, शान्ति र समृद्धि ल्याओस्। मान्यजनको आशीर्वाद र प्रियजनको साथले जीवनका हरेक पाइला अझ मजबुत र सफल बनून्। 🌺🙏

विजया दशमीको हार्दिक मंगलमय शुभकामना!

#विजयादशमी

बलियो कंक्रिटको आधार हो सही क्युरिङ! निर्माणलाई मजबुत र टिकाउ बनाउन कंक्रिट बनाउँदा मात्र होइन, क्युरिङ गर्दा पनि ध्यान ...
19/10/2026

बलियो कंक्रिटको आधार हो सही क्युरिङ!

निर्माणलाई मजबुत र टिकाउ बनाउन कंक्रिट बनाउँदा मात्र होइन, क्युरिङ गर्दा पनि ध्यान दिनुहोस्। गुणस्तरीय निर्माणका लागि रोज्नुहोस् टानसेन सिमेन्ट।

संस्कृति र परम्पराको गरिमालाई सम्मान गर्दै, मजबुतीको विश्वासलाई सधैँ कायम राखौँ। यस फूलपातीले सबैको जीवनमा सुख, शान्ति र...
17/10/2026

संस्कृति र परम्पराको गरिमालाई सम्मान गर्दै, मजबुतीको विश्वासलाई सधैँ कायम राखौँ। यस फूलपातीले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🌿🙏

फूलपातीको हार्दिक मंगलमय शुभकामना!

15/10/2026

मजबुत निर्माणको हरेक चरणमा सही तरिका र गुणस्तरलाई प्राथमिकता दिनुहोस्।

Tansen Cement, बलियो निर्माणको भरपर्दो आधार।

परम्पराको आस्था र विश्वासलाई आत्मसात् गर्दै, हरेक सुरुवातलाई बनाऔँ शुभ र मंगलमय। यस घटस्थापनाले सबैको जीवनमा सुख, शान्ति...
11/10/2026

परम्पराको आस्था र विश्वासलाई आत्मसात् गर्दै, हरेक सुरुवातलाई बनाऔँ शुभ र मंगलमय। यस घटस्थापनाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🌿🙏

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!

#घटस्थापना

गुणस्तरमा विश्वास, मजबुतीमा सम्झौता नगर्ने, तानसेन सिमेन्ट।
07/10/2026

गुणस्तरमा विश्वास, मजबुतीमा सम्झौता नगर्ने, तानसेन सिमेन्ट।

जग बलियो भए मात्र घर सुरक्षित र मजबुत बन्छ! 🏠बलियो जग निर्माण गर्न ध्यान दिनुपर्ने मुख्य कुराहरू:- इन्जिनियरको डिजाइन: य...
29/09/2026

जग बलियो भए मात्र घर सुरक्षित र मजबुत बन्छ! 🏠

बलियो जग निर्माण गर्न ध्यान दिनुपर्ने मुख्य कुराहरू:
- इन्जिनियरको डिजाइन: योग्य इन्जिनियरबाट जगको सही नक्सा बनाउनुहोस्।
- माटो अनुसार गहिराइ: जमिन र माटोको स्थिति हेरी गहिराइ तय गर्नुहोस्।
- रडको सही बाँधाई: रडको दूरी र बाँधाईमा ध्यान दिनुहोस्।
- गुणस्तरीय सिमेन्ट: तानसेन सिमेन्ट र सही मिश्रणको प्रयोग गर्नुहोस्।
- बलियो जग, सुरक्षित भविष्य!

26/09/2026

घरको सुन्दरता त बाहिरबाट देखिन्छ, तर त्यसलाई वर्षौंसम्म सुरक्षित र मजबुत राख्ने जग भने भित्रै लुकेको हुन्छ। दृश्यमा
नदेखिए पनि हरेक गाह्रो र ढलानमा भरपर्दो टेको बन्ने यही अदृश्य शक्ति नै घरको असली बल हो। 🏠

निर्माणमा कुनै सम्झौता नगरौं, घरको मजबुतीमा सधैं उत्कृष्ट रोजौं!

इन्द्रजात्रा २०८३ को पावन अवसरमासम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमासुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामन...
25/09/2026

इन्द्रजात्रा २०८३ को पावन अवसरमा
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना।
इन्द्रजात्राको हार्दिक शुभकामना! ✨

Address

Central Business Park, Thapathali
Kathmandu
502

Website

Alerts

Be the first to know and let us send you an email when Tansen Cement posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share