13/12/2021
Truss भनेको बिम्सहरुको समुह प्रयोग गरि तयार पारिएको एउटा rigid structure हो यसको प्रयोग प्राय घरको roof बनाउन प्रयोग गरिन्छ।
Truss प्रयोग गर्नुको फाइदाहरुः
-छिटै निर्माण गर्न मिल्ने र किफायती हुने
-लामो समय सम्म चल्ने
-तुलनात्मक रुपमा Lightweight
-Load Distribution
-डिजाइनमा Flexibility
-Resistance to corrosion and rot
Truss को प्रबिधीबाट Housing, Schools, Hospitals,Malls, Office Buildings, Storage facility, जस्ता सम्पूर्ण निर्माण कार्यमा गर्न सकिन्छ ।
हामीले हाम्रो Truss Construction मा गुणस्तरीय
materials को प्रयोग गर्छौं र तपाईंको आवश्यकता अनुसार तपाइलाई work-visibility दिई तपाईंसंग closely काम गछौँ।
यदि तपाईं पनि quality Truss Construction को खोजिमा हुनुहुन्छ भने, आजै सम्पर्क गर्नुहोस ।
सेवाहरु नेपालभरी उपलब्ध छ ।
📞📱9851242956
📞☎️9851242956
Kathmandu, Nepal