Krishna marbles

Call Directions Website Contact the business

Krishna marbles 31-year long family tradition made of passion and excellence has led Krishna Marbles to be one renowned flooring expert in Nepal.

Buy the latest collection of tiles, marbles, granites, modular kitchen, and more.

29/10/2026
26/10/2026

घर बनाउँदा सामान मात्रै होइन, भरोसा पनि छान्नुपर्छ! 🏡

Marbles, Granites र Tiles त धेरै ठाउँमा पाइन्छन्, तर सही Quality र विश्वासिलो Service पाउनु पनि उत्तिकै जरूरी छ।

वर्षौंको अनुभव, Premium Collection र विभिन्न Design Options सहित Krishna Marbles हजारौं घरधनीको रोजाइ बन्दै आएको छ। ✨

तपाईंको Dream Home का लागि सही छनोट गर्न आजै Krishna Marbles Visit गर्नुहोस्!

📍 Tinkune, Kathmandu
📞 01-4112224

Tiles छान्दा तपाईं के कुरामा ध्यान दिनुहुन्छ? 🤔Price, Colour, Design वा Quality? सही Tiles छान्दा सानो निर्णयले पनि ठूलो...
23/10/2026

Tiles छान्दा तपाईं के कुरामा ध्यान दिनुहुन्छ? 🤔

Price, Colour, Design वा Quality? सही Tiles छान्दा सानो निर्णयले पनि ठूलो फरक पार्छ!

💬 तपाईंको Answer A, B, C वा D? Comment गर्नुहोस्! 👇

📍 Krishna Marbles, Tinkune, Kathmandu
📞 01-4112224

घर जति सुन्दर भए पनि, आफ्नाहरू भेला हुँदा मात्रै चाडको रौनक पूरा हुन्छ। 🏡टीका र जमराको आशीर्वादले हरेक घरमा सुख, शान्ति ...
21/10/2026

घर जति सुन्दर भए पनि, आफ्नाहरू भेला हुँदा मात्रै चाडको रौनक पूरा हुन्छ। 🏡

टीका र जमराको आशीर्वादले हरेक घरमा सुख, शान्ति र समृद्धि ल्याओस्।

KRISHNA MARBLES परिवारको तर्फबाट शुभ विजया दशमी!

यो दशैँ आफ्नो घरमा खुसीका नयाँ सम्झना थपौँ।

15/10/2026

यस दशैँ, घर सजाउने सपना पूरा गर्ने सुनौलो मौका!

Krishna Marbles ले ल्याएको छ Dashain Special Dhamaka Offer! 🎊

अब आफ्नो मनपर्ने Granites, Tiles र Marbles मा पाउनुहोस् आकर्षक छुट र आफ्नो घरलाई दिनुहोस् नयाँ लुक्स। ✨

⏳ Offer सीमित समयका लागि मात्र छ, त्यसैले मौका नगुमाउनुहोस्!

📍 आजै Visit गर्नुहोस्: Krishna Marbles, Tinkune, Kathmandu
📞 01-4112224

तपाईंको outdoor space लाई Natural र Elegant Look दिन चाहनुहुन्छ? 🌿धेरैको रोजाइमा पर्ने Vietnamese Terracotta Tiles (300×...
14/10/2026

तपाईंको outdoor space लाई Natural र Elegant Look दिन चाहनुहुन्छ? 🌿

धेरैको रोजाइमा पर्ने Vietnamese Terracotta Tiles (300×300 mm) अब Krishna Marbles मा फेरि Stock मा उपलब्ध छन्!

यसको natural earthy colour र timeless finish ले तपाईंको garden, patio, walkway र courtyard लाई अझ आकर्षक र welcoming बनाउँछ। ✨

आफ्नो outdoor space का लागि सही tiles खोज्दै हुनुहुन्छ भने आजै हाम्रो showroom visit गर्नुहोस्!

📍 Krishna Marbles, Tinkune, Kathmandu
📞 01-4112224

जमराको सानो अंकुरले पनि समृद्धि र आशाको ठूलो सन्देश बोकेको हुन्छ। 🌱🏡त्यसैगरी हरेक घरमा प्रेम, खुसी, समृद्धि र सुन्दरताका...
11/10/2026

जमराको सानो अंकुरले पनि समृद्धि र आशाको ठूलो सन्देश बोकेको हुन्छ। 🌱🏡

त्यसैगरी हरेक घरमा प्रेम, खुसी, समृद्धि र सुन्दरताका पलहरू दिनदिनै फस्टाउँदै जाऊन्।

घटस्थापनाको हार्दिक शुभकामना तथा विजयादशमीको मंगलमय कामना।

09/10/2026

यो Dashain, घरलाई नयाँ look दिने मौका नछुटाउनुहोस्! 🏡✨

Krishna Marbles मा आएको छ Dashain Special Discount selected Granites र Tiles मा surprising rates! 🎉

घर बनाउँदै हुनुहुन्छ वा renovation गर्दै हुनुहुन्छ भने, premium surfaces छान्ने यो सही समय हुन सक्छ।

📍 Krishna Marbles, Tinkune, Kathmandu
📞 01-4112224
👉 आजै showroom visit गर्नुहोस् र Dashain offer explore गर्नुहोस्!

Kathmandu मा building materials को shortage छ? तपाईंको project रोकिनु पर्दैन! 🏠निर्माण वा renovation बीचमै material खोज्...
06/10/2026

Kathmandu मा building materials को shortage छ? तपाईंको project रोकिनु पर्दैन! 🏠

निर्माण वा renovation बीचमै material खोज्दै दौडिनु पर्दा समय र काम दुवै प्रभावित हुन्छ। त्यसैले Krishna Marbles मा Granites, Tiles, Terracotta, Adhesives लगायतका materials को good stock तयार राखिएको छ।

अझ राम्रो कुरा selected lots मा special discounts पनि उपलब्ध छन्। Quality, variety र ready stock एउटै ठाउँमा explore गर्नुहोस्।

📍 Krishna Marbles, Tinkune, Kathmandu
📞 01-4112224
👉 आफ्नो requirement लिएर आजै visit वा call गर्नुहोस् stock रहँदै सही material छान्नुहोस्।

Beautiful tiles deserve the right finish. ✨The final look isn’t only about the tiles you choose it’s also about what hol...
05/10/2026

Beautiful tiles deserve the right finish. ✨

The final look isn’t only about the tiles you choose it’s also about what holds the details together.
Rock Bond Epoxy Grout helps create clean tile joints and a smooth, premium finish for floors, walls, kitchens, bathrooms, and project spaces. 🏡

Give your tiles the finishing touch they deserve.
📍 Krishna Marbles, Tinkune, Kathmandu
📞 01-4112224

Call us or visit the showroom for more information.

Address

703/31 Tinkune
Kathmandu
46400

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+97714112224

Alerts

Be the first to know and let us send you an email when Krishna marbles posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Krishna marbles:

Shortcuts

Share

Nearby hardware services