01/08/2020
ईस्लाम धर्मावलम्बीहरूको महान पर्व कुर्बानी (ईदु उल् अजहा)को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदी बहिनी तथा इष्टमित्रहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै सुख - समृद्धि ,दिर्घायु ,सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।