21/11/2021
आदरणीय ग्राहकवर्ग ज्यु,
भारतमा इन्धन लगायत अन्य कच्चा पदार्थहरुको मुल्यमा पुनः मुल्य वृद्धि भएको हुँदा पुनः टायलको मुल्य वृद्धि गर्न हामी बाध्य भएका छौं ।
अत मिति २०७८/०७/०४ मा बढाइएको रु ५ प्रती बर्ग फुटमा अहिले मिति २०७८/०८/०६ बाट लागु हुने गरि सबै प्रकारका टायलहरुमा पुनः रू ३ प्रति वर्ग फुट बढाइएको छ ।
मुल्य पुनः थप भएर आएमा पुनः जानकारी गराउने छौं ।
धन्यवाद
लक्ष्मि हाड्वेर एण्ड सेनेटरि
२०७८/०८/०५