BIGS Hardwares

BIGS Hardwares घर निर्माण तथा अन्य निर्माणका सामाग्?

13/03/2025

Available

25/02/2025
06/09/2024
26/07/2024

कोही अलमलीरहनु भएको छ ???
🚚 ढुवानी खर्चको स्रोतमा करकट्टी र लेखाङ्कन सम्बन्धमा
🥸 भ्याटमा दर्ता भएका वा नभएका सबै व्यवसायीले भ्याटमा दर्ता नभएको ढुवानी व्यवसायी वा व्यक्ति लाई ढुवानी साधनको भाडा वा ढुवानी बापतको रकम भुक्तानी गरेमा १३ प्रतिशतले रिभर्स भ्याट दाखिला गर्नुपर्दछ।
💸 भ्याटमा दर्ता भएको ढुवानी व्यवसायी वा व्यक्ति लाइ यस्तो रकम भुक्तानी गर्दा भ्याट बिल बाट नै भुक्तानी हुने भएकाले रिभर्स भ्याट दाखिला गर्नुपर्दैन ।
🛂 आयात गर्ने का हकमा भन्सार बिन्दु देखि गोदाम सम्म ल्याइपुर्याउन लागेको भाडा रकममा रिभर्स भ्याट दाखिला गर्नुपर्दछ, निकासी गर्नेका हकमा गोदामदेखि भन्सार विन्दु सम्म पुर्‍याउन लागेको भाडा रकममा रिभर्स भ्याट दाखिाला गर्नुपर्दैन ।
🏦 यस्तो रिभर्स भ्याट बापतको रकमलाई राजस्व शीर्षक नम्बर ३३३१७ मा महिना सकिएको २५ दिनभित्र सम्बन्धित राजश्व कार्यालयमा दाखिला गर्नुपर्दछ ।
📚 यसरी दाखिला गरिएको भ्याट रकमलाई खरिद खातामा करयोग्य खरिदमा तिरेको कर र भाडा रकमलाई करयोग्य खरिदको कोलममा चढाइ खरीदमा तिरेको भ्याट र भाडा खर्च दाबि गर्नुपर्दछ ।
✔️ प्यानमा मात्र दर्ता भएको व्यक्तिले यसरी रिभर्स भ्याट दाखिला गरेमा भ्याट सहितको सबै रकम आयकर प्रयोजनका लागि खर्चकट्टी गर्न पाउँछ।
🚫 समयमा उक्त भ्याट रकम दाखिला नगरेमा १५% ब्याज र १०% थप दस्तुर लाग्दछ ।
👴 भ्याटमा दर्ता भएको ब्यक्तीलाइ यस्तो रकम भुक्तानी गर्दा १.५% श्रोतमा कर कट्टि गर्नुपर्दछ । भ्याटमा दर्ता नभएकाको हकमा भने २.५% श्रोतमा कर कट्टि गर्नुपर्दछ ।
🏦 यसरी स्रोतमा करकट्टी गरिएको रकमलाई महिना सकिएको २५ दिनभित्र दाखिला गरी इटिडिएस समेत गर्नुपर्दछ।
👴 यसरी स्रोतमा करकट्टी गरिएको रकमलाई समयमा दाखिला नगरेमा १५% वार्षिक ब्याज लाग्दछ। समयमा इटिडिएस नगरेमा दाखिला गर्नुपर्ने टिडिएस रकमको बार्षिक २.५% शुल्क लाग्दछ ।
💡 बिल्टि तथा चलानहरु बिल होइनन अत: यस्ता कागजातको आधारमा आयकर प्रयोजनका लागी भाडा खर्च कट्टि गर्न पाइदैन, अत: रु. २०००/- भन्दा बढिको ढुवानी साधनको भाडा वा ढुवानी रकम भुक्तानी गर्दा अनिवार्य रुपमा प्यान नं. उल्लेख गरेको बिल लिनुहोला । ब्यावसाय दर्ता नगरेका ढुवानी साधन धनि लाइ यस्तो रकम भुक्तानी गरेमा अनिवार्य रुपले उक्त ब्यक्तिको ब्यक्तिगत प्यान नं. उल्लेख गरी भर्पाइ बनाउनुहोला ।
🤙थप जानकारीका लागि नजिकैको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राख्नुहोला।

16/07/2024

आ.व. २०८०/८१ मा सहयोग र भरोसा गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यबाद साथै आभार ब्यक्त गर्दछु
आगामी दिनहरूमा पनी यस्तै साथ र सहयोगको अपेक्षा गर्दै नया आर्थिक बर्ष सबैको सुखद रहोस भन्न चाहन्छु🙏

आजबाट हामी छ बर्ष पुरा गरी सातौं  बर्षमा प्रबेस  गरेका छौ यहाँ सम्म आइपुग्न सहयोग गर्नुहुने सम्पुर्ण ग्राहक बर्ग एबम् सह...
17/11/2023

आजबाट हामी छ बर्ष पुरा गरी सातौं बर्षमा प्रबेस गरेका छौ यहाँ सम्म आइपुग्न सहयोग गर्नुहुने सम्पुर्ण ग्राहक बर्ग एबम् सहयोगी मनहरुप्रती हार्दिक कृतज्ञता प्रकट गर्दछौ 🙏❤

Best of luck Nepali Cricket Team ❤️🇳🇵Jay Nepal🇳🇵
30/08/2023

Best of luck Nepali Cricket Team ❤️🇳🇵
Jay Nepal🇳🇵

आ व २०७९/८० मा बिभिन्न स्थान बाट साथ सहयोग र भरोसा  गर्नुहुने सम्पुर्ण महानुभावलाई हार्दिक धन्यबाद साथै आभार ब्यक्त गर्द...
17/07/2023

आ व २०७९/८० मा बिभिन्न स्थान बाट साथ सहयोग र भरोसा गर्नुहुने सम्पुर्ण महानुभावलाई हार्दिक धन्यबाद साथै आभार ब्यक्त गर्दछौ 🙏

Happy New year 2023 🎉✨
01/01/2023

Happy New year 2023 🎉✨

Address

नुवाकोट लिखु
Nuwakot

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Saturday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+9779851198613

Website

Alerts

Be the first to know and let us send you an email when BIGS Hardwares posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category