24/05/2025
आधुनिक , व्यवस्थित ,आकर्षण ढोका
तथा प्लाइ सँग सम्बधित एक मात्र नाम बि एन्ड बि ग्लास हाउस ।
बिभिन्न कम्पनिका प्लाई, फोरमाइका, ढोका , चौकस ,मोडुलर किचन साथै अन्ने डेकोरेसनलाई चाहीने सामानको लागी संम्झनुहोस !
हाम्रा सेवाहरु-
✅ वास्तुशास्त्र अनुसार काठ तथा प्लाइको मोडुलर किचन निमार्ण
✅ हरेक प्रकारका पसल डेकोरेसन
✅ टिभी क्याबिनेट आर्कषक डिजाइन
✅ विभिन्न कम्पनिका चिम्नी तथा पानी फिल्टर फिटिङ सम्बन्धी सुविधा
✅ आधुनिक डिजाइन दराज आकर्षक मुल्य
✅ ठाँऊ अनुसारको साइजमा सोफा वनाउने सुविधा
✅ साथै इन्टेरियर सम्बन्धी सम्पुर्ण काम
अर्डर तथा अन्य जानकारिका लागी,
फोन: 📞 986-7229935
👉ठेगाना : बि एन्ड बि ग्लास हाउस
सैनामैना -८ रामापुर कलौनि शान्ति चोक ।