प्रिन्स ईट्टा उद्योग प्रा. लि.

  • Home
  • Nepal
  • Rangeli
  • प्रिन्स ईट्टा उद्योग प्रा. लि.

प्रिन्स ईट्टा उद्योग प्रा. लि. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रिन्स ईट्टा उद्योग प्रा. लि., Building Materials, Rangeli.
(1)

17/02/2026

🧱 Prince ईट्टा उद्योग – बलियो निर्माणको भरपर्दो आधार 🏗️

गुणस्तरमा कुनै सम्झौता छैन!
मजबुत, टिकाउ र उत्कृष्ट ईट्टा को लागि रोज्नुहोस् Prince ईट्टा उद्योग।

✔️ कडा र टिकाउ गुणस्तर,
✔️ समान आकार र मजबुत बनावट,
✔️ आधुनिक प्रविधिबाट उत्पादन,
✔️ ठुलो तथा सानो अर्डर स्वीकार गरिन्छ,
✔️ उचित मूल्य, भरपर्दो सेवा,
✔️ उच्च गुणस्तरीय कच्चा पदार्थ प्रयोग,
✔️ घर, भवन तथा व्यापारिक संरचनाका लागि उपयुक्त,
✔️ समयमै डेलिभरी सेवा 🚚,
✔️ उचित मूल्यमा उत्कृष्ट गुणस्तर ।

आजै आफ्नो सपनाको घर निर्माण सुरु गर्नुहोस्
Prince ईट्टा उद्योग सँग – विश्वास र गुणस्तरको प्रतीक ।

📞 सम्पर्क गर्नुहोस् र आजै अर्डर गर्नुहोस्।

📞 सम्पर्कका लागि: 9815394900

09/11/2024

पुर्बको शान , हाम्रो उत्पादन 🧱
प्रिन्स ईट्टा हजूरहरूको घर, अफिस, कलकारखाना निर्माणको लागी बजारमा उपलब्ध छ ।
सम्पर्क : ९८१५३९४९००

27/09/2024

बचतलाई लगानीमा परिणत गर्ने होइन त ?
सुन किने आधा, जग्गा कीने राजा भन्ने ऊखान छ । अब राजा बन्ने पालो हजूरको तशर्थ आजै हामिले महेन्द्र राजमार्ग बाट ७०० मीटर भित्रमा रहेको सुबिधा सम्पन्न प्लानिंगमा घड़ेरीहरु बिक्रिमा लीएर आएका छौ । आजै सम्पर्क गरी आफ्नो लगानी सुरक्षित गर्नुहून अनुरोध गर्दछौ ।

हाम्रा आकर्षणहरु :-
❇️राजमार्गबाट नजीक रहेको ।
❇️पेबल्स लगाएको २० फिट बाटो भएको ।
❇️नेपाल सरकारको मापदण्ड बमोजीम गरीएको प्लानिंग ।
❇️ ४ फेज बिजुली लाइन सुबिधा भएको ।
❇️फाईनान्सको सुबिधा भएको ।
❇️आज बैना गरी आज नै पास गर्न सकीने ।
❇️बिशेष छूटको ब्यबस्था ।

सम्पर्क गर्नको लागी तल उल्लेखित नम्बरमा कल मेसेज गर्न सक्नूहुनेछ ।
९८५२०४१९५५
Whatsapp/viber

Address

Rangeli

Telephone

+9779815394900

Website

Alerts

Be the first to know and let us send you an email when प्रिन्स ईट्टा उद्योग प्रा. लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्रिन्स ईट्टा उद्योग प्रा. लि.:

Share