Siddhartha Hardware And General Suppliers

Siddhartha Hardware And General Suppliers Highly reputed hardware shop for construction work .

स्वास्थ्यमा सम्झौता नगर्ने हो भने पिउने पानीमा सम्झौता गर्नुहुँदैन, त्यसैले पानीको शुद्धतामा सम्झौता नगर्ने पञ्चकन्याको ...
11/06/2021

स्वास्थ्यमा सम्झौता नगर्ने हो भने पिउने पानीमा सम्झौता गर्नुहुँदैन, त्यसैले पानीको शुद्धतामा सम्झौता नगर्ने पञ्चकन्याको STAINLESS STEEL WATER TANK मा पानीको भण्डारण गर्नुहोस् । किनकी यसमा भण्डारण गर्दा पानीको हरेक थोपाको शुद्धता कायम रहन्छ ।


30/04/2021

होम आइसोलेसन(HomeIsolation)मा बस्नु भएका कोभिड संक्रमितहरुलाई अनुरोध !
-डा. रवीन्द्र पाण्डे (Public Health Expert)
१. Thermometerबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने Paracetamol खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ |

२. Pulse Oxymeterबाट अक्सिजनको स्तर नापिरहनुहोला | यदि 94 भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला | यसलाई प्रोन पोजिसन भनिन्छ | पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला | यसले फोक्सोको क्षमता बढाउछ | यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ |.

३.VitaminC २ पटक, जिंक २ पटक, VitaminD हप्ताको १ पटक खानुहोला | आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ |

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला | यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ | तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला | छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ | कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ |

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला | अक्सिजनले रोग निको गर्दैन | चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ | अक्सिजन उपचार हैन | धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ |

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ | तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला | अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ |

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला | प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन | यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ |

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला |

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला | यसपटकको प्रजाति निकै संक्रामक छ |

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला |

११. पानीको बाफ लिंदा आराम हुन्छ |

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला |

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला |

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला | नआत्तिनुहोला |

१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला | सामाजिक संजाल नहेर्नुहोला | अनधिकृत समाचारले तनाव बढाउँछ |

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला | त्यस्तै गाह्रो भएमा कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला |

This Dashain May lighten the lamp of happiness, Peace, wealth, health, prosperity, power and knowledge. Happy Dashain 20...
23/10/2020

This Dashain May lighten the lamp of happiness, Peace, wealth, health, prosperity, power and knowledge. Happy Dashain 2077

07/09/2020

Panchakanya SS Tank: Best solution to keep your water clean and safe


Panchakanya Group becomes the first company to receive NS certificate for PPR pipes in Nepal. "Always First, Always Ahea...
02/09/2020

Panchakanya Group becomes the first company to receive NS certificate for PPR pipes in Nepal. "Always First, Always Ahead"

New products with awesome look.   contact us for more detail. #9857026058 #9847091614SUNWAL 7 Ashnaiya
23/08/2020

New products with awesome look.

contact us for more detail.
#9857026058
#9847091614
SUNWAL 7 Ashnaiya

10/07/2020

Contact us for more information.

बिश्वकर्म बाबाको जय
18/09/2019

बिश्वकर्म बाबाको जय

Use Ro water filter for clean and safe drinking water. # .
13/08/2019

Use Ro water filter for clean and safe drinking water. # .

Address

Sunwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when Siddhartha Hardware And General Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share