Dumre hardware and suppliers/ Grahun Kalika Traders

Dumre hardware and suppliers/ Grahun Kalika Traders Providing reliable and efficient service in waling for the past 30 years.

We currently provide complete construction materials, water supply/irrigation materials, steel products, fences, agro machineries, and many other things.

06/02/2026
घर,खेत,वारि छेकबार जि आइ जाली र पोल हामिकहा पाइन्छ
21/01/2026

घर,खेत,वारि छेकबार जि आइ जाली र पोल हामिकहा पाइन्छ

10/01/2026
09/12/2025

सहभागी बनौं, भब्य र सभ्य रुपमा सफल पारौं ।

09/12/2025
08/09/2025

2082भाद्र 23गते को दर्दानाक घटना ले मर्माहत बनायो आज इतिहासमा कालो दिन को दिन को रुपमा उल्लेख हुनेछ ,युवा,कृषक,ब्यवसायी उल्लेख रुपमा बिदेश लखेटे तमाम युवा,बुद्धिजीवी,उद्द्मि हरुले नेतृत्वलाइ ए सच्चिय भनेर चिल्लाउदा चिल्लाउदा नसच्चियेकोले, जिम्मेवार नेतृत्वले भ्रस्टाचार र दमनमा लिप्त भयेको ले नौजवान जेनजी ले बाध्य भयेर आवाज उठाउदा भ्रस्टाचारले लिप्त गैर जिम्मेवार सरकारले हत्या आतङ्क को बिरोध स्वोरुप भोलि 2082/05/24 गते हाम्रा सेवा बन्द रहने जानकारी गराउदै सेवाग्राही लाई पर्ने असुविधा का लागि क्षमाप्रार्थी छौ

03/06/2025

प्रोजेक्ट ,घर निर्माण वा हार्डवेयर पसलको लागि निर्माण सामग्री चाहिएको छ? अब टेन्सन लिनु पर्दैन! 🔨
Dumre hardware and suppliers/granhaukalika traders waling ले अब सिमेन्ट र फलामे छड (TMT Rods) लगायत सम्पूर्ण निर्माण सामग्री मसिनरी ,कृषि औजार,panchakany ss tank and hdpe pipe सहज रूपमा उपलब्ध गराउदछ
jagdamba,Hongshi, Sarbottam, Shivam Cement लगायत सबै चर्चित ब्रान्डका सिमेन्टहरू उपलब्ध
🔩 ambe TMT, panchakanya TMT लगायत सबै ब्रान्डका फलामे छड (TMT Rods) उपलब्ध
🔩 अन्य सम्पूर्ण निर्माण सामग्रीहरू पनि एकै ठाउँमा सजिलै उपलब्ध
🏗️ छिटो डेलिभरी र थोक अर्डरमा विशेष छुट तथा सुविधा
🔩 नेपालभरि डेलिभरी सेवा

📞 अहिले नै अर्डर गर्नुहोस्:
📱 WhatsApp: 9856027825

📍 निर्माणलाई भरोसायुक्त सामग्री दिनुहोस् – हामी सँग सहकार्य गर्नुहोस



Address

Waling Mod, Jaisi Padhera
Waling

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779856027825

Website

Alerts

Be the first to know and let us send you an email when Dumre hardware and suppliers/ Grahun Kalika Traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dumre hardware and suppliers/ Grahun Kalika Traders:

Share

Category