14/10/2026
नेपालीहरूको महान् चाड बडादशैँ, शुभ दीपावली तथा छठ पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, व्यावसायिक साझेदार, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यी पर्वहरूले आपसी सद्भाव, सहकार्य र एकतालाई थप सुदृढ बनाउँदै सबैको जीवनमा नयाँ उमङ्ग, खुसी र समृद्धि ल्याऊन्।